काठमाडौं । सरकारले आगामी वर्षका लागि फ्लाइओभर, इन्टर सेक्सन र सुरुङमार्ग निर्माणका ५ अर्ब ६३ करोड विनियोजन गरेको छ । आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नागढुँगा-नौविसे सुरुङमार्ग निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गरिनुका साथै सिद्धबाबा सुरुङमार्ग मुख्य सुरुङ निर्माण सम्पन्न गर्ने लिइएको बताए। ग्वार्को चोकमा फ्लाईओभर निर्माण सम्पन्न गरेर यातायात सञ्चालन हुनेछ […]