भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्यायो

काठमाडौं । भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याएकाे छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा उक्त डिजिटल मुद्रा प्रचलनमा ल्याएको हो । यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको छ […]

सम्बन्धित सामग्री

भारतले प्रचलनमा ल्यायो डिजिटल मुद्रा

१६ कात्तिक, काठमाडौं । यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा प्रचलनमा ल्याएको हो । भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा यस्तो […]

भारतमा डिजिटल मुद्रा प्रयोगमा

भारतले आज मङ्गलवारदेिख डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ । भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।परीक्षणकालमा डिजिटल मुद्रा प्रयोगका लागि नौ वटा बैंक छानिएका छन् । एक महिनासम्म परीक्षणकालका रूपमा प्रयोग हुने र त्यसपछि आवश्यक नीतिगत सुधारसहित नियमित प्रयोगमा ल्याउने भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । यसको मुख्य प्रयोग दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा हुने जनाइएको छ ।केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्रा पनि क्रि...

भारतले डिजिटल मुद्रा निस्कासन गर्दा नेपालमा कस्तो प्रभाव ?

नेपालमा डिजिटल कारोबारले कानूनी मान्यता पाएको छैन । राष्ट्र बैंकले अवैध कारोबार मान्दै कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । संलग्न केहीलाई प्रहरीले कारबाहीसमेत गरिसकेको छ ।

भारतले आफ्नै डिजिटल मुद्रा प्रयोगमा ल्याउने, क्रिप्टोकरेन्सीमा ३० प्रतिशत कर

दिल्ली । भारतले अप्रिलदेखि सुरु हुने नयाँ आर्थिक वर्षमा आफ्नै डिजिटल मुद्रालाई प्रयोगमा ल्याउने घोषणा गरेको छ । मंगलबार लोकसभामा बजेट प्रस्तुत गर्दैै वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२–२३ को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेकी हुन् । बिटक्वाइन र क्रिप्टोकरेन्सीजस्ता डिजिटल मुद्रामा प्रतिबन्ध लगाउने विषयमा बजेटमा उल्लेख नभए पनि अर्थमन्त्रीले क्रिप्टोकरेन्सीजस्ता भर्चुअल डिजिटल सम्पत्तिमा […]

भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने

भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२–०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ । भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री निर्मला सीतारमणले सो जानकारी दिएकी हुन् ।‘केन्द्रीय बैंकले ल्याउने डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रलाई ठुलो टेवा दिनेछ । डिजिटल मुद्रा बढी सस्तो र प्रभावकारी मुद्रा व्यवस्थापन प्रणाली हुनेछ,’ सीतारमणले भनिन् । ब्लकचेन र अन्य प्रविधि प्रयोग गरेर डिजिटल मुद्रा ल्याउने भएको उनले बताइन् । डिजिटल मुद्रा प्रणा

भारतले डिजिटल मुद्राको सुरुआत गर्ने

एजेन्सी । भारतले डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न डिजिटल मुद्राको सुरुआत गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले डिजिटल मुद्राको प्रवद्र्धन गर्ने घोषणा गरेकी हुन् ।   यो डिजिटल मुद्रा ब्लकचेन प्रविधिमा आधारित हुनेछ ।   भारतको केन्द्रीय बैंक (रिजर्भ ब्याङ्क अफ इन्डिया–आरबीआइ)ले यसको सुरुआत  गर्नेछ । बीबीसी हिन्दीबाट