एजेन्सी । भारतले डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न डिजिटल मुद्राको सुरुआत गर्ने भएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले डिजिटल मुद्राको प्रवद्र्धन गर्ने घोषणा गरेकी हुन् ।
यो डिजिटल मुद्रा ब्लकचेन प्रविधिमा आधारित हुनेछ ।
भारतको केन्द्रीय बैंक (रिजर्भ ब्याङ्क अफ इन्डिया–आरबीआइ)ले यसको सुरुआत गर्नेछ । बीबीसी हिन्दीबाट