भारतमा डिजिटल मुद्रा कारोबार करको दायरामा, अर्को वर्ष आफ्नै डिजिटल मुद्रा ल्याउने घोषणा

१८ माघ, काठमाडौं । भारतले नयाँ बजेटमार्फत डिजिटल मुद्रालाई करको दायरामा ल्याएको छ । क्रिप्टो लगायतका कारोबारलाई यस अघि अवैध मानेको भारतले आर्थिक वर्ष २०२२/२३ को वित्त वर्षमा यस्तो कारोबारमा हुने आयमा ३० प्रतिशत कर लगाउने घोषणा गरेको हो । भारतीय वित्त मन्त्री निर्मला सितारमणले मंगलबार प्रस्तुत गरेको बजेटमा डिजिटल सम्पत्तिको ट्रान्सफरबाट हुने आयमा ३० […]

सम्बन्धित सामग्री

डिजिटल मुद्रा प्रचलनमा ल्याउने व्यवस्था समेटेर बाफिया विधेयक संसद्मा दर्ता

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बैंक एण्ड फाइनान्सियल इन्सिच्युसन एक्ट–बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता भएको छ। डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक...

डिजिटल मुद्रा ल्याउन कानुन संशोधन गरिँदै

८ चैत, काठमाडौं । डिजिटल मुद्रा ल्याउन कानुन संशोधनको प्रस्ताव गरेको छ । प्रतिनिधि सभामा दर्ता भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस सम्बन्धी व्यवस्था छ । डिजिटल मुद्रालाई परिभाषा खण्डमै राखिएको छ । ‘डिजिटल मुद्रा भन्नाले राष्ट्र बैंकबाट जारी भएको डिजिटल मुद्रा सम्झनुपर्छ’ प्रस्तावित विधेयकमा छ । […]

भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्यायो

काठमाडौं । भारतले अन्य ई-वालेटभन्दा फरक डिजिटल मुद्रा प्रचलनमा ल्याएकाे छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा उक्त डिजिटल मुद्रा प्रचलनमा ल्याएको हो । यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको छ […]

भारतले प्रचलनमा ल्यायो डिजिटल मुद्रा

१६ कात्तिक, काठमाडौं । यस वर्षको बजेटमा घोषणा गरेको डिजिटल मुद्रालाई भारतले कार्यान्वयनमा ल्याएको छ । भारतीय रिजर्ब बैंक (आरबीआई) ले १ नोभेम्बर (मंगलबार) देखि परीक्षणका रुपमा प्रचलनमा ल्याएको हो । भारतमा मंगलबारदेखि डिजिटल मुद्रा परीक्षणकै रुपमा चलनचल्तीमै ल्याइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आरबीआईले परीक्षणका क्रममा होलसेल ट्रान्जेक्सन र क्रस बोर्डर पेमेन्टमा यस्तो […]

भारतमा डिजिटल मुद्रा प्रयोगमा

भारतले आज मङ्गलवारदेिख डिजिटल मुद्रा प्रयोगमा ल्याएको छ । भारतीय रिजर्भ बैंकले परीक्षणकालका रूपमा आजदेखि डिजिटल मुद्रा प्रयोगमा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।परीक्षणकालमा डिजिटल मुद्रा प्रयोगका लागि नौ वटा बैंक छानिएका छन् । एक महिनासम्म परीक्षणकालका रूपमा प्रयोग हुने र त्यसपछि आवश्यक नीतिगत सुधारसहित नियमित प्रयोगमा ल्याउने भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । यसको मुख्य प्रयोग दोस्रो बजारमा हुने सरकारी ऋणपत्रको कारोबारमा हुने जनाइएको छ ।केन्द्रीय बैंकले जारी गर्ने डिजिटल मुद्रा पनि क्रि...

‘डिजिटल मुद्रा ल्याउन छुट्टै संयन्त्र आवश्यक’

नेपालले आफ्नै डिजिटल मुद्रा ल्याउने तयारी गर्न छुट्टै टिम आवश्यक रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ। बिहीबार राष्ट्र बैंकले देशको आफ्नै डिजिटल मुद्रा ल्याउन सक्ने उपायहरूबारे अवधारणापत्र सार्वजनिक गर्दै यस्तो...

भारतले डिजिटल मुद्रा निस्कासन गर्दा नेपालमा कस्तो प्रभाव ?

नेपालमा डिजिटल कारोबारले कानूनी मान्यता पाएको छैन । राष्ट्र बैंकले अवैध कारोबार मान्दै कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । संलग्न केहीलाई प्रहरीले कारबाहीसमेत गरिसकेको छ ।

भारतले डिजिटल मुद्रा प्रचलनमा ल्याउने

भारतको केन्द्रीय बैंक रिर्जभ बैक अफ इन्डियाले सन् २०२२–०२३ मा डिजिटल मुद्रा ल्याउने भएको छ । भारतको माथिल्लो सदन लोक सभामा मंगलबार बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री निर्मला सीतारमणले सो जानकारी दिएकी हुन् ।‘केन्द्रीय बैंकले ल्याउने डिजिटल मुद्राले डिजिटल अर्थतन्त्रलाई ठुलो टेवा दिनेछ । डिजिटल मुद्रा बढी सस्तो र प्रभावकारी मुद्रा व्यवस्थापन प्रणाली हुनेछ,’ सीतारमणले भनिन् । ब्लकचेन र अन्य प्रविधि प्रयोग गरेर डिजिटल मुद्रा ल्याउने भएको उनले बताइन् । डिजिटल मुद्रा प्रणा

नेपाली परिवेशमा केन्द्रीय बैंक डिजिटल मुद्रा

केन्द्रीय बैंकमा मुख्य सीबीडीसी प्रणाली जडान गरेपछि अन्य बैंक–वित्तीय संस्था तथा व्यवसायहरूले पनि सो प्रणालीमा मिल्ने गरी आबद्ध हुनुपर्छ । हालसालै सम्पन्न सिंगापुर फिनटेक फेस्टिभल–२०२१ मा वित्तीय कारोबारका नवीनतम प्रविधिसँगसँगै केन्द्रीय बैंक डिजिटल मुद्रा (सेन्ट्रल ब्याङ्क डिजिटल करेन्सी— सीबीडीसी) का विश्वव्यापी समस्या र समाधानका विषयमा पनि चर्चा भए । निकै देशहरूमा वित्तीय कारोबारका लागि ब्लकचेन […]

आफ्नै डिजिटल मुद्रा जारी गर्ने योजनामा बेलायत

वैशाख ६, लन्डन (बेलायत) । पछिल्लो समय विश्वभरका कयौं केन्द्रीय बैंकहरु डिजिटल मुद्रा ल्याउने होडमा छन् । यो होडमा बेलायत पनि होमिएको छ । ‘हामीहरुले केन्द्रीय बैंकको सम्भावित डिजिटल मुद्राको सम्भावनाबारे सहकार्य गर्न अर्थमन्त्रालय र बैंक अफ इंगल्याण्ड (बीओई) बीचको एक नयाँ कार्यबल शुरु गर्दैछौं,’ बेलायती अर्थमन्त्री ऋषि सुनाकले सोमवार फिन्टेक उद्योगको सम्मेलनमा भने ।  यस्तो मुद्रा बीओईले जारी गरेको डिजिटल मुद्राको नयाँ स्वरुप हुने र यो घरपरिवार र व्यवसायहरुको प्रयोगका लागि हुने अर्को छुट्टै विज्ञप्तिमा बीओईले भनेको छ । उक्त मुद्राले नगद र बैंक निक्षेपलाई विस्थापित नगरेर यिनीहरुको साथसाथै अस्तित्वमा रहनेसमेत विज्ञप्तिमा भनिएको छ । बेलायत सरकारले बेलायती पाउन्डको डिजिटल संस्करण जारी गर्ने कि नगर्ने भन्नेबारे अहिलेसम्म निर्णय गरिसकेको छैन । यद्यपि यस योजनामा अगाडि बढियो भने बैंकले उद्देश्य, प्रयोगको सन्दर्भ, अवसर र जोखिमहरुको खोजिनीति गर्ने बताइएको छ । बीओईले केन्द्र बैंक डिजटल मुद्राको लागि अर्को बैंकभित्रै छुट्टै एकाईको स्थापना पनि गर्नेछ । एजेन्सी