पाल्पामा सवारी दुर्घटनामा चालकको मृत्यु

पाल्पा । पाल्पामा आज बिहान टिप्पर दुर्घटना हुँदा पूर्वखोला गाउँपालिका–५ वीरकोटका २६ वर्षीय सवारी चालक सुदीप गैरेको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार चुनढुङ्गा बोकेर पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु२ख ८२० नंको टिप्पर सिद्धार्थ राजमार्गको चरचरेमा दुर्घटना भएको थियो । सडकदेखि ३०० मिटर तल खोलामा […]

सम्बन्धित सामग्री

धादिङ र झापामा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : धादिङ र झापामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको गल्छी गाउँपालिका ७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका थापाको उपचारका लागि अस्पताल गल्छी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ। काठमाडौंबाट लहान जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०७२२ नम्बरको बसले सोही&nbs

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । कैलाली र बाँकेमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय दुर्गा ओझा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको...

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । कैलाली र चितवन सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १६ उल्टापानीमा पनि गएराति ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् । धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर गएराति साढे ९ बजे अनियन्त्रित भइ...

रसुवामा सवारी दुर्घटना, चालकको मृत्यु

पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको आज निधन भएको छ । निधन हुनेमा दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए ।  रसुवाबाट काठमाडौँ जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो ।दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पुर्याए पनि निजको अवस्था थप जटिल बन्दै ग

सवारी दुर्घटनामा स्कुटर चालक १९ वर्षीय युवकको मृत्यु

काठमाडौं, १९ मंसिर । आइतबार काठमाडौंमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । थापाथलीमा मिनि टिप्परको ठक्कर दिँदा बा२४ प ९३५९ नम्बरका स्कुटर चालक सुजन सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । काभ्रेपलान्चोक घर भएका १९ वर्षीय सापकोटाको स्कुटरलाई आज बिहान त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा२ख ७३२७ नम्बरको मिनि टिप्परले ठक्कर दिएको थियो । […]

सवारी दुर्घटना २ जनाको मृत्यु - Purbeli News

इटहरी / सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजे सुसनरीको इटहरी उप-महानगरपालिका-२ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रकले बिपरीत दिशाबाट जाँदै...

तिलिङ्गाटारमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप ...