काठमाडौं । कैलाली र बाँकेमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १३ कैलालीगाँउमा आज बिहान मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३१ वर्षीय दुर्गा ओझा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको...