काठमाडौं । कैलाली र चितवन सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १६ उल्टापानीमा पनि गएराति ट्याक्टर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय हरी प्रसाद चौधरी रहेका छन् । धनगढीबाट घोराहीतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर गएराति साढे ९ बजे अनियन्त्रित भइ...