रसुवामा सवारी दुर्घटना, चालकको मृत्यु

पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको आज निधन भएको छ । निधन हुनेमा दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए ।  रसुवाबाट काठमाडौँ जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो ।दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पुर्याए पनि निजको अवस्था थप जटिल बन्दै ग

सम्बन्धित सामग्री

सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते

सर्लाही । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएराती ट्रक र बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका छन् । नवलपुरस्थित तिनकुने पार्क नजिक बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र ना ४ ख ३२४ नम्वरको बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ११ जनामध्ये […] The post सर्लाहीमा सवारी दुर्घटना ट्रक चालकको मृत्यु, १० घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जलेश्वर, ७ भदौ । महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा आज विहान साढे ११ बजे सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको बा २ ख १५३६ नं को बसले जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चौकमा ज८प ९२६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक […]

हलचोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु, बस चालक प्रहरी नियन्त्रणमा

काठमाडौंः काठमाडौंको हलचोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौं  महानगरपालिका-१५ हलचोकस्थित सडकमा बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस एकआपसमा ठोकिएर बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका-१० घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ३४ वर्षीय प्रतिक बास्कोटाको मृत्यु भएको…

बाँकेमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।  पूर्वतर्फ जाँदै गरेको भे १ ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ५४५० नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ । मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रह

आइटी पार्क नजिकै सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित आइटीपार्क नजिकै सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बलेफी नगरपालिका–६ का अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेका छन् । पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार राति साढे ९ बजे ठक्कर दिएको थियो । […]

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कोसी लोकमार्गअन्तर्गत मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित शान्ति चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।...

पोखरामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् । ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो । दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्की– कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छन्। ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो। दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले […]

सोलुको लिखु हाइड्रोमा गाडी दुर्घटना, चालकको मृत्यु

सोलुखुम्बुको लिखुपिकेमा निर्माणाधिन एमडि दुगड हाईड्रोपावर आयोजनामा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।लिखुपिके गाउपालिका–५ पात्तालस्थित उक्त आयोजनाको मिक्स्चर लोड गरेरे जाँदै गरेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गोरखा...

बुढीगंगामा सवारी दुर्घटना : चालकको मृत्यु

विराटनगर / कोशी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति कोशी राजमार्गको बुढिगंगा गापा ४ गोकुवा चोकमा बस र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कचनकवल– ६ का २८ वर्षीय राम सुबेदीको मृत्यु भएको हो । इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको ना ४ ख ७८२३ नम्बरको बसले बिपरित दिसाबाट आउँदै... The post बुढीगंगामा सवारी दुर्घटना : चालकको मृत्यु appeared first on Purbeli News.