तिलिङ्गाटारमा सवारी दुर्घटना, स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौँको तिलिङ्गाटारमा सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यु भएको छ । बसुन्धराबाट गोँगबुतर्फ जाँदै गरेको बा ९७ प ७८३७ नम्बरको स्कुटर बा १४ च ६८४८ नम्बरको पिकअप भ्यानमा ठोकिँदा रामेछाप ...

सम्बन्धित सामग्री

ट्याक्टरले किच्दा स्कुटर चालकको मृत्यु

वीरगंजः वीरगंज-कलैया सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा वीरगंज १५ ब्रह्मचोक बस्ने वर्ष ४५ का राजमन चौधरी रहेका छन्। चौधरी सवार प्रदेश–२–०२१–प १९०१९ नम्बरको स्कुटरबाट लडेपछि प्रदेश–२–०३–०१–त ७७० नं। को ट्याक्टरले किचेको थियो। गम्भीर घाइ चौधरीको एलएस न्यूरो अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालले उनलाई मृत घोषित…

माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । धादिङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।  गल्छी गाउँपालिका ७ बुद्धपार्कमा हिजो स्कुटर र हाइस माइक्रो बस आपसमा ठोक्किँदा स्कुटर चालक स्थानीय १८ वर्षिय सविन रिजालको मृत्यु भएको हो ।  स्कुटरमा पछाडि सवार २२ वर्षिय अमृत तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।...

तनहुँमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डअन्र्तगत व्यास नगरपालिका–१२ देउरालीमा शनिबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

पृथ्वीराजमार्ग सडकखण्ड अन्तरगत व्यास नगरपालिका–१२ देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग१क ५५३३ नंको टिपरले विपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नंको स्कुटरलाई ठक्कर दिँदा उक्त घटना भएको हो । टिपर चालकलाई नियन्त्रणमा लिएर

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वी राजमार्ग सडकखण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा आज साँझ सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको बन्दीपुर–१ निवासी २१ वर्षीय स्कुटर चालक ईश्वर क्षेत्री रहेका छन् । टिपरको ठक्करबाट सख्त घाइते क्षेत्रीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जाँदै...

पोखरामा दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छिन् । ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो । दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षिय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर घाइते उनलाई उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याउनसाथ चिकित्सकले मृत घोषणा

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्की– कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छन्। ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो। दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले […]

सवारी दुर्घटनामा स्कुटर चालक १९ वर्षीय युवकको मृत्यु

काठमाडौं, १९ मंसिर । आइतबार काठमाडौंमा सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । थापाथलीमा मिनि टिप्परको ठक्कर दिँदा बा२४ प ९३५९ नम्बरका स्कुटर चालक सुजन सापकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । काभ्रेपलान्चोक घर भएका १९ वर्षीय सापकोटाको स्कुटरलाई आज बिहान त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा२ख ७३२७ नम्बरको मिनि टिप्परले ठक्कर दिएको थियो । […]