धादिङ र झापामा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : धादिङ र झापामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको गल्छी गाउँपालिका ७ मा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो। धादिङको थाक्रे गाउँपालिका ११ बस्ने २५ वर्षीय सुनिल थापाको मृत्यु भएको हो। गम्भीर घाइते भएका थापाको उपचारका लागि अस्पताल गल्छी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते भएका पछाडि सवार ३४ वर्षीय रमेश लामाको सोही अस्पतालमै उपचार भइरहेको छ। काठमाडौंबाट लहान जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ०७२२ नम्बरको बसले सोही&nbs

सम्बन्धित सामग्री

झापामा सवारी दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते

झापाको भिन्न दुई स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। भद्रपुर नगरपालिका–४ स्थित झिलिमिली पुलनजिकै मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा एकजनाको...

सिन्धुलीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु, बसमा आगजनी

सिन्धुली– सिन्धुलीमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारमा बाप्र ०१–००६ ख ४५९३ नम्बरको बस र बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक खोटाङ तुवाचुङ नगरपालिका–२ का कुमार राई र खोटाङको दिक्तेल नगरपालिका–१० की १८ वर्षीया मुनाकला राईको मृत्यु भएको […]

ओखलढुंगामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते

ओखलढुंगामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चिशंखुगढी गाउँपालिकाबाट ओखलढुंगाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटारनजिकै दुर्घटना भएको हो।  दुर्घटनामा परी चिशंगढी–३ का ७० वर्षीय...

धनुषामा सवारी दुर्घटना, दुईजनाको मृत्यु

धनुषा : सबैला नगरपालिकामा विंगर गाडीसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। धनुषाको शहीदनगर नगरपालिका–५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको हो।ज्ञानीको घटनास्थलमै र अरुणको प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।  बुधबार बेलुकी धनुषाको सबैला नगरपालिका १० सिमरारी सडक खण्डमा ना.१ ज.८४४० नम्बरको विंगर र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक

झापामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

दमक : झापामा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको दमक–९ स्थित क्याम्पसमोढ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गए राति एक जनाको मृत्यु भएको छ। अर्का एक गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार गए राति पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र१–०१–०१६प८९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ४० वर्षीय गोपाल राईको मृत्यु…

काठमाडौँको बसुन्धरामा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

काठमाडौँको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको गए राति मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगर […]

बसुन्धरामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु

२३ कात्तिक, काठमाडौं । काठमाडौंको बसुन्धरा सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्‍यु भएको छ । बुधबार नारायणगोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धारा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कालिका-९ का ४७ वर्षीय बेलबहादुर राना मगर र मादी गाउँपालिका-५ वर्षीय कल्पना राना मगर रहेका […]

उदयपुर र कञ्चनपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा रोकिराखेको अटोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। मोटरसाइकलमा पछाडि सवार स्थानीय ४३ वर्षीया तुलसीकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालक र अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रदेश १ ०५ ००१ प २१८६ नम्बरको मोटरसाइकल बिहीबार साँझ पौने ७ बजे रोकिराखेको स १ ह २०६७ नम्बरको अटोमा

काठमाडौंमा सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं : काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–९ खुलालटारमा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक स्थानिय ४५ वर्षीय दिपक केसीको मृत्यु भएको छ। केसीले चलाएको बा ५८ प ६५५० नम्बरको मोटरसाइकल गएराति ९ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो। घाइते उनको जोरपाटीस्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै काठमाडौंको सानो भर्‍याङमा गएराति स्कुटर सडक डिभाइडरमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटरमा

सवारी दुर्घटना : दुईजनाको मृत्यु, दुई घाइते

काठमाडौं: देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। चितवनको रत्ननगर नगरपालिका ९ गणेशचोकमा शनिबार बिहान सवारी साधनको ठक्करबाट साइकलयात्री रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको छ। गम्भीर घाइते दराईको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले  बिहान ५ बजे साइकलयात्री दराईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सवारी साधन सहित फरार भएका चालकको खोजी भइरह