नेवारी संस्कृतिमा गथांमुगः चःह्रे अर्थात् घण्टाकर्ण चतुर्दशीको आप्mनै किसिमको मौलिक महत्व रहिआएको छ । गठेमंगल पनि भनिने गथांमुगः पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न टोलमा नेवारहरूले मनाउँछन् । चतुर्दशीका दिन मनाइने भएकाले गथांमुगः चःह्रे भन्ने गरिन्छ । भूत, प्रेत, पिशाच, डाकिनी साकिनी, बोक्सी, चण्डाल, चण्डाल्नीबाट बच्न उनीहरूलाई मन्साएर पन्छाएर सबैको […]
The post आजु जय हा : घण्टाकर्ण चतुर्दशी appeared first on राजधानी राष्ट्रिय दैनिक.