कुनै पनि हिंसा निरन्तर भएमा महिला, बालबालिका या पुरुष सबैलाई कुनै न कुनै प्रकारको मानसिक रोगहरू लाग्न सक्छन्। नेपालमा पनि महिलामा हुने बिभिन्न हिंसाका कारण मानसिक रोग लाग्ने गरेको मानसिक रोगीहरूको पुनर्स्थापना तथा उपचार गरिरहेको गैरसरकारी संस्था कोशिशले ज...