'मानसिक रोग शारीरिक रोगहरू जस्तै हो भनी बुझ्नुपर्छ'

मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कूरीतिलाई न्यूनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्नेछ। समावेशी र समानुभूतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्छ, सबैलाई मर्यादित र सम्मानका साथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्दछ।

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई परामर्स सेवा

भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

भूकम्पपीडितलाई परामर्स सेवा

भूकम्पबाट घाइते, शारीरिक चोट र परिवारका सदस्य गुमाएकाहरु तथा कुरुवाका लागि मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग विशेषज्ञ तथा मनोसामाजिक परामर्श तालिमप्राप्त दुई चिकित्सक र एक नर्सको व्यवस्था गरिएको जिल्ला आपत्कालीन केन्द्र बाँकेका फोकल पसर्न तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए।

‘उचित उपचार भएमा मानसिक रोग पूर्णरुपमा निको हुन्छ’

पछिल्लो केही समययता मानसिक समस्या भएका बिरामीको संख्या बढ्दो क्रममा छ। मनोचिकित्सकका अनुसार सामान्यतया मानव मस्तिष्कले गर्ने विभिन्न कार्य बोली, चेतना, भावना, विचार, स्मृति, स्मरण शक्ति आदि कार्यमा गडबडी हुनु मानसिक समस्या हो। मानिस पूर्ण रूपमा स्वस्थ रहन शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ हुनुपर्छ। कुनै देखिने रोग मात्रै पूर्ण स्वस्थताको अवस्था होइन। कुनै व्यक्ति […]

यसरी गरौँ डिप्रेसनको पहिचान र उपचार

डिप्रेसन एक किसिमको मानसिक रोग हो । यसले मानिसको व्यवहारमा फरकपन ल्याउनुका साथै मानसिक, शारीरिक एवं भावनात्मक

बालनिवन्ध : समस्याका किसिम

हामीलाई समस्याबारे थाहा भए पनि समस्या कति किसिमका हुन्छन् र कसरी उत्पन्न हुन्छन् भन्नेबारे भने थाहा नहुन सक्छ । समस्या मूलतः दुई किसिमका हुन्छन्, जसमा आध्यात्मिक समस्या र भौतिक समस्या पर्छन् । यीमध्ये आध्यात्मिक समस्या तीन किसिमका हुन्छन् जसमा शारीरिक, मानसिक र आध्यात्मिक पर्छन् । रोग, भोक, शोकजन्य समस्या शारीरिक समस्या हुन् । मानसिक रोग, डिप्रेशन लगायत मनोविकार जन्य समस्या मानसिक हुन् । यस बाहेक दैवी विपत्ती, भूकम्म, भूक्षय, बाढी, पैरो, चट्याङ आदि समस्या आध्यात्मिक हुन् । जहाँसम्म भौतिक समस्याको कुरा छ त्यो भने यति नै हुन्छन् भन्न सकिन्न । देश, काल, परिस्थिति अनुसार अनेक पनि हुन सक्छन्, अनन्त...

‘सुरुमा आफूलाई मनको डाक्टर हुँ भनेर चिनाउँथे’

काठमाडौँ – पछिल्लो समय मानिसहरुमा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने रोगहरुको संख्या बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खानपान र शारीरिक कसरत नगर्नाले मानिसहरुमा मानसिक रोग तथा त्यसले निम्त्याउने समस्या बढेको हो । त्यसमाथि धेरैजसो डाक्टरहरु अहिले मानसिक स्वास्थ्यभन्दा अरु विषयमै जोड दिइरहेका छन् । तर डा.ऋषभ कोइराला भने मनोचिकित्सक विषय पढेर अहिले हजारौँ बिरामीको […]

स्वास्थ्य बेवास्ताका कारण ६० प्रतिशत मानसिक रोगी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को परिभाषाअनुसार मानसिक रूपमा स्वस्थ हुनु भनेको व्यक्तिमा मानसिक रोग नहुनु मात्र होइन; आफ्नो व्यक्तिगत क्षमतालाई बुझेर दैनिक जीवनमा आइ पर्न सक्ने समस्यालाई सामना गर्नु पनि हो । उत्पादनशील भएर काम गर्नु र सामाजिक योगदान दिन सक्नु हो । शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिक रूपमा स्वस्थ रहनु मानसिक रूपमा स्वस्थ हुनु हो ।मानसिक रूपमा स्वस्थ मनुष्यले मात्र जीवनमा अटुट खुसी महसुस गर्न सक्छ । यसरी मनुष्यको मन शुद्ध रहेमा सन्तुष्टि झल्काउने आधार आनन्द उसको जीवनमा

आज विश्व योग दिवस : मानसिक रोग र आत्मसम्मान वृद्धिका लागि योग सरल र सहज उपाय

काठमाण्डाै - आज विश्व योग दिवस मनाइँदै छ । यो दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने गरिन्छ । यो दिवस सन् २०१४ बाट मनाउन सुरु गरिएको हो ।  सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्त्व दिन्छ ।  आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको ...

मानसिक रोगसँग पनि मिल्न सक्छन् कोरोनाका लक्षणहरु

कोभिड-१९ मा देखिने लक्षणहरु र मानसिक तनाव वा मानसिक रोगमा देखिने शारीरिक लक्षणहरु झट्ट हेर्दा उस्तै लागेता पनि यी दुई फरक किसिमका रोग हुन्। कोभिड-१९ शारीरिक रोग हो भने मानसिक रोग मनसँग सम्बन्धी रोग हो।

डराउनु पर्दैन सम्भव छ डिप्रेसनको उपचार - Naya Patrika

डिप्रेसन एक किसिमको मानसिक रोग हो । यसले मानिसको व्यवहारमा फरकपन ल्याउँछ । यसले मानसिक, शारीरिक एवं भावनात्मक रूपमा समेत पीडा पुर्‍याउँदछ । यसले मानिसको दैनिक क्रियाकलापमा समेत अवरोध ल्याउने...पूरा पढ्नुहोस् »