एजेन्सी, ८ भदौ । मानसिक रोग मानिसको मानसिक स्थितिमा निर्भर हुन्छ । मानिसको मनोदशा, सोच र व्यवहारलाई यसले प्रभावित पार्न सक्छ । जस्तो डिप्रेशन वा चिन्ता । केही मानिसहरुलाई समय–समयमा मानसिक समस्या हुन्छ । तर, मानसिक रोग लागेमा यसका लक्षणले तनाव दिने हुनाले क्षमतालाई नै प्रभाव पार्न सक्छ । मानसिक बिरामीले तपाईलाई धेरै दुखी बनाउछ […]