उपरथी पाण्डेको राजीनामा स्वीकृत

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा २४ कात्तिकदेखि लागू हुने गरी सरकारले स्वीकृत गरेको छ । नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको कागजातका कारण उनले राजीनामा दिएका थिए । अब सेनामा...

सम्बन्धित सामग्री

परराष्ट्र सचिवमा सेवा लम्साल

काठमाडौं । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला हुन् ।   सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । रासस

रथी बढुवाको फाइल एक सातापछि सदर, अशोकराज सिग्देल बसे भावी सेनापतिको लाइनमा

काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बढुवा गरेको सरञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल प्रेसलाई जानकारी दियन् । उनका अनुसार बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकमै सिग्देल बढुवाको फाइल सदर भए […]

ऊर्जा सचिव घिमिरे र उपरथी पाण्डेको राजीनामा स्वीकृत - NepaliPatra

काठमाडौँ। सरकारले उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गरेको छ। बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो। यस्तै, बैठकले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्साई आफ्नो पदबाट दिएको राजीनामा गत कात्तिक २४ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ।

ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं । ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो । उनले कार्यकाल सकिनु एक महिना अगाडि नै व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए । यस्तै उपरथी ताराध्वज पाण्डेको राजीनामा पनि स्वीकृत भएको छ ।

मन्त्रिपरिषद् बैठक : उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले जन्ममिति विवादमा परेर राजीनामा दिएका पाण्डेको राजीनामा स्वीकृत गरेको छ ।

नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

काठमाडौं । मन्त्रीपरिषद् बैठकले नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले दिनुभएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्री परिषद् बैठकले जन्ममिति कीर्तेसम्बन्धि विवादभएपछि राजीनामा बुझाउनुभएका नेपाली सेनाका उपरथी पाण्डेको २०८० कात्तिक २४ गतेबाट लागु हुनेगरी राजीनामा स्वीकृत गरिएको मन्त्री शर्माले राजीनामा स्वीकृत गरेको हो । यस्तै मन्त्रीपरिषद् बैठकले ऊर्जा […] The post नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

काठमाडौँ- सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । त्यस्तै बैठकले ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा पनि स्...

सेनाको संख्या कटौती गर्नु देशका लागि घातकः पूर्व उपरथी सिलवाल

काठमाडौं, ४ साउन । नेपाली सेनाका पूर्व उपरथी डा. पूर्ण सिलवालले नेपाली सेना सबैभन्दा बलियो, व्यवसायिक र सक्षम संगठन भएको बताए छन् । सरकारले स्वीकृत गरेको सेनाको संख्या ९६ हजार रहेको उनले बताए । नेपाली सेना लोकतन्त्रको खम्बा भएको र सेना कमजोर हुँदा लोकतन्त्रमा पनि संकट आउने उनको दाबी छ । अहिले नेपाली सेनाको संख्या […]

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भारतका लागि नेपाली राजदूतमा डा शङ्कर शर्मा, संयुक्त अधिराज्य (बेलायत) का लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रा श्रीधर खत्रीलाई नियुक्तिका लागि सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले निर्णय गरेको जानकारी दिए । बैठकले हरित ऊर्जासम्बन्धी वक्तव्यमा सहमति जनाइ हस्ताक्षर गर्न सहमति दिने तथा सुनकोसी मरिङ डाइभर्सन आयोजनाको प्रथम चरणको निर्माण कार्यका लागि वन क्षेत्र प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ । यस्तै बैठकले दीर्घकालीन शून्य उत्सर्जन रणनीति राष्ट्रिय अनुकूलन योजना ९२०२१–२०५०० र जलवायु परिवर्तन र त्यसको असर प्रतिवेदन स्वीकृत गर्ने निर्णय पनि गरेको पनि उनले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्ले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको टोलीलाई भारत भ्रमणका लागि स्वीकृति दिने तथा नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथिमा बढुवा गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषद् बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखा परीक्षक राजपत्राङ्कीत विशिष्ट श्रेणीमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ ।