परराष्ट्र सचिवमा सेवा लम्साल

काठमाडौं । सरकारले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । उक्त पदको जिम्मेवारी पाउने उनी पहिलो महिला हुन् ।   सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । साथै, बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । रासस

सम्बन्धित सामग्री

सेवा लम्साल बेल्जियमको राजदूत सिफारिस, अमृत राई परराष्ट्र सचिव बन्ने

परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी छन् ।

परराष्ट्र सचिव लम्साल ओमान प्रस्थान गर्दै

काठमाडौँ- परराष्ट्र सचिव सेवा लम्साल यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्दै छिन् । सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औ...

ओमान प्रस्थान गर्दै परराष्ट्र सचिव लम्साल

परराष्ट्र सचिव सेवा लम्साल आइतबार ओमान जाँदैछिन् । यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन सचिव लम्साल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो ।

परराष्ट्र सचिव लम्साल भारत प्रस्थान

परराष्ट्र सचिव सेवा लम्साल दोस्रो बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेकी छन् ।

परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै

काठमाडौँ - दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै छन् । भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ल...

परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै

काठमाडौँ - दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै छन् । भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ल...

परराष्ट्र सचिव नयाँदिल्ली जाँदै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरुको नयाँदिल्लीमा यही असार २७ र २८ गते हुने ‘रिट्रिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज त्यसतर्फ जानुहुने भएको छ ।

परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौँ । दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै छन् । भारतको -

परराष्ट्र सचिव लम्साल भारत जाँदै

२६ असार, काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बुधबार भारत जान लागेकी छन् । बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने मन्त्रीस्तरीय दोस्रो बिमस्टेक बैठकमा भाग लिन सचिव लम्साल आज भारत जान लागेकी हुन् । उनले नेपाली …

परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा जाँदै

१४ फागुन, काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल भारत जाने भएकी छन् । भारतको पुणेमा २९ फेब्रुअरीदेखि २ मार्चसम्म आयोजना हुने आठौं एसिया इकोनोमिक डायलग (एईडी–२०२४) मा सहभागी हुन मंगलबार भारत जाने भएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार लम्साल आठौं एसिया इकोनोमिक डायलग उद्घाटन सत्रमा सहभागी हुने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा परराष्ट्र […]