रथी बढुवाको फाइल एक सातापछि सदर, अशोकराज सिग्देल बसे भावी सेनापतिको लाइनमा

काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथी पदमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनलाई बढुवा गरेको सरञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल प्रेसलाई जानकारी दियन् । उनका अनुसार बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको छ । यसअघिको मन्त्रिपरिषद् बैठकमै सिग्देल बढुवाको फाइल सदर भए […]