रविलाई एमाले महासचिव पोखरेलेको जवाफ, कुनै पेशामा चर्चित हुनु राजनीतिमा योग्य हुनु होइन

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुुनु राजनीतिका लागि स्वतः योग्य हुनु नभएको बताएका छन्। रवि लामिछानेप्रति लक्षित गर्दै महासचिव पोखरेलले राजनीतमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु आवश्यक रहेको पनि उल्लेख गरेका छन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘निश्चित व्यावसाय र पेशामा सफल हुनु वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै निष्ठापूर्वक समर्पित हुनु पर्दछ।’पूर्व

सम्बन्धित सामग्री

अहिले सेनाको संख्याबारे बहस हुनु दुःखद : महासचिव पोखरेल

काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले नेपाली सेनाको संख्या घटाउन भइरहेको छलफलप्रति आपत्ति जनाएका छन्। एमालेकै सांसदहरुले समेत संसद बैठकमा सेनाको आकार घटाउनुपर्ने बताइ रहेका बेला महासचिव पोखरेलले त्यसप्रति असहमति जनाएका हुन्। नेपाली समाजको अवस्था यतिबेला कमजोर रहेको बेलामा सेनाको संख्या घटाउने कुरा सान्र्दभिक नहुने उनको बुझाइ छ। पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ नेपाली […]

यी हुन् झिनो अन्तरले हार्ने पाँच उम्मेदवार

काठमाडौं - धेरै मतले हारजित हुनुलाई स्वाभाविक नै लिन सकिएला । तर दुई सय कम मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा कम मतले पराजित भए ।  लुम्बिनी प्रदेश एमाले महासचिव शंकर पोखरेल जम्मा १९६ मतले मात्रै पराजित भए । दाङ-२ बाट प्...

एमाले महासचिव माओवादीबाट र माओवादी महासचिव एमालेबाट पराजित

काठमाण्डाै – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका छन् । पोख्रेललाई माओवादी नेतृ रेखा शर्माले र गुरुङलाई एमाले नेता पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभएको हो ।  दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ। यस्तै लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउँदै एमाले सचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा व...

दाङ २ मा शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी हुनु भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी हुनु भएको हो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नुभयो भने एमाले महासचिव शंकर पोखरेलले दोस्रो […]

गभर्नरमाथिको आक्रमण कालो धनलाई रोक्न खोज्दाको परिणाम हो : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नरमाथिको आक्रमण कालोधनलाई रोक्न खोज्दाको परिणाम भएको बताएका छन् । पार्टील आयोजना गरेको सम्पादकहरुसँगको अंतरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।नेपाली कांग्रेसले कालोधनलाई सेतो बनाउन खोज्दा त्यसस्को बदला स्वरुप गभर्नरलाई आक्रमण गरिएको उनले बताए । कालोधनलाई सेतो बनाउन नपाउंदाको रिस गभर्नरमाथि पोखेको उनले आरोप लगाए । बजारमा पैसाको अभाव हुनुको कारण पनि कालोधनलाई सेतो गराउन नपाउंदाको नतिजा भएको भन्दै उनले कांग्रेस अहिले कालोधन थुपार्नमा व्यस्त रहेको संकेत गरे । त्यस्तै अर्को प्रसङ्गमा उनले एम अधिकारीको प्रसङ्ग ल्याएर गभर्नरमाथि आक्रमण हुनु गलत भएको बताए । एमालेले एम आधिकारी गभर्नर होइनन् भनेको र गभर्नरले पनि आफु उक्त विभागमा नभएको भने पछि यस्मा विवाद गर्नुको औचित्य नरहेको उनले बताए । नीतिगत सुधार गर्ने बित्तिकै बजारमा हराएको पैसा प्रणालीमा आउने उनले उल्लेख गरे।

दलीय संगठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनद्वारा आज आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति : अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उनले विश्वविद्यालयहरू खुल्नु र सञ्‍चालन हुनु रा...

दलीय संगठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । नेपाल प्रगतिशील प्राध्यापक संगठनद्वारा आज आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति : अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उनले विश्वविद्यालयहरू खुल्नु र सञ्‍चालन हुनु रा...

दलीय सङ्गठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ सङ्गठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनद्वारा आज आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति ः अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उहाँले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु राजनीतिबाट टाढा विषय नभए पनि दल र सङ्गठनबाट विरोधका नाममा तालाबन्दीजस्ता […]

काठमाडाैंमा बालेन साह भन्दा कांग्रेस एमाले कमजाेर हुनुकाे कारण ?

स्थानिय तह निर्वाचन हुनु भन्दा पाँच दिन अघि नेकपा एमाले महासचिव शंकर पोखरेलले काठमाडौंमा एउटा कार्यक्रम आयोजना गरे । कार्यक्रम थियो महासचिव शंकर पोखरेलको सम्पादकसंग अन्तरक्रिया । महासचिव पोखरेल निर्धारित समयमै आइपुगे कार्यक्रम समयमै सुरु भयो । स्थानिय तह निर्वाचनमा केन्द्रित भएर उनले कुरा गर्दै भने ‘नेपालमा अब दुइटा मात्रै पार्टी हुने छ । एउटा […] The post काठमाडाैंमा बालेन साह भन्दा कांग्रेस एमाले कमजाेर हुनुकाे कारण ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

मतदानदेखि गणनासम्म प्रभावित पार्न खोजियो : एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन सुरु हुनु अगाडिदेखि, मतदान र मतगणनासम्मको कार्य प्रभावित पार्न खोजेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै निर्वाचनमा भएका अनियमितताका विषयमा दिइएको उजुरीको सुनुवाई समेत नभएको भन्दै यस्तो आरोप लगाउनुभएको हो । विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर …