काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनद्वारा आज आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीति : अवसर र चुनौती’ विषयक विचारगोष्ठीमा उनले विश्वविद्यालयहरू खुल्नु र सञ्चालन हुनु रा...