एमाले महासचिव माओवादीबाट र माओवादी महासचिव एमालेबाट पराजित

काठमाण्डाै – नेकपा एमालेका महासचिव शङ्कर पोख्रेल र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित भएका छन् । पोख्रेललाई माओवादी नेतृ रेखा शर्माले र गुरुङलाई एमाले नेता पृथ्वी सुब्बा गुरुङले पराजित गर्नुभएको हो ।  दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव पोख्रेललाई १ सय ९६ मतान्तरले हराउँदै शर्मा विजयी हुनुभयो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नु भएको छ भने पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गर्नु भएको छ। यस्तै लमजुङमा माओवादीका महासचिव गुरुङलाई हराउँदै एमाले सचिव गुरुङ प्रतिनिधि सभा सदस्यमा व...

सम्बन्धित सामग्री

जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै हो : एमाले महासचिव पोखरेल

दैलेख । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको पक्षमा काम गर्ने पार्टी नेकपा एमाले मात्रै रहेको दाबी गरेका छन् । शनिबार नेकपा एमाले दैलेखको आठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले एमाले सरकारमा हुँदा विकासले फड्को मारेको बताए । उनले वर्तमान सरकारलाई एमालेले जस्तो लोकप्रिय काम गरेर देखाउन चुनौती दिदै कांग्रेस, माओवादी एमालेबाट त्रसित रहेको […] The post जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै हो : एमाले महासचिव पोखरेल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दाङमा प्रतिनिधिसभा र प्रदेशसभामा एमाले 'शून्य'

दाङ : दाङमा प्रतिनिधिसभा अन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ।२०७४ सालको निर्वाचनमा वामकिल्लाका रूपमा चिनिएको एमाले योपटक भने जितविहीन भएको हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको हो।प्रतिनिधिसभाततर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार शान्ता चौधरी पराजित भएकी हुन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीसँग पराजित भइन् भने एमाले महासचिव शंकरपोखरेल पनि हारबाट जोगिन सकेनन्।उनी नेकपा माओवादी केन्द

एमाले र माओवादी केन्द्रका महासचिव पराजित

८ मंसिर, काठमाडौं। नेकपा एमाले र एकीकृत नेकपा माओवादी पार्टीका महासचिवहरुले चुनाव हारेका छन् । एमालेका महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् भने माओवादी केन्द्रका महासचिव देव गुरुङले लमजुङ-१ बाट चुनाव हारेका छन् । दाङ–२मा पोखरेल नेकपा माओवादी केन्द्रकी रेखा शमासँग पराजित भए । रेखाले २६ हजार ८७७ मत ल्याएर एमाले महासचिव पोखरेललाई […]

दाङ २ मा एमाले महासचिव पोखरेलविरुद्ध माओवादी नेतृ रेखाको सुरुवाती अग्रता

दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी नेतृ रेखा शर्माले सुरुवाती अग्रता लिएकी छिन् । सो क्षेत्रमा एमाले महासचिव शंकर पोख्रेल चुनावी मैदानमा छन् । दुई हजार सात सय...

एमाले महासचिव पोखरेल दाङ–२ बाट सर्वसम्मत सिफारिस

दाङ – एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाट एकल उम्मेदवार सिफारिस भएका छन्। दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमाले दाङका प्रचार विभाग प्रमुख सविन प्रियासनले जानकारी दिए। अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रबाट कृष्णबहादुर […]

नेविसंघले त्रिविमा तालाबन्दी गरेकोमा एमाले महासचिव पोखरेल आक्रोशित

काठमाडौं, २० जेठ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई ‘प्रधानमन्त्रीको कार्ड’ फ्याँकेको विवरण सार्वजनिक भइरहँदा पोखरेलले ‘यतिबेला एमाले सरकार परिवर्तनको खेलमा छैन’ भनेका हुन् । उनले एमाले विकास र […]

जनमोर्चाका नेता सिमाली एमाले प्रवेश

राष्ट्रिय जनमोर्चाका नेता धर्म सिमालीसहित माओवादीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।   आइतबार एमाले पार्टी कार्यालय थापाथलीमा नेता सिमालीसहित दाङका ३५ माओवादी कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : एमाले महासचिव

११ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् । आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताए । ‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले […]

माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी

नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्ती शाही, नेकपा क्रान्तिकारी माओवादीका सिपी गजुरेललगायतका नेताहरू महाधिवेशनस्थल प्रज्ञा भवनमा छन् । आ