प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन सुरु हुनु अगाडिदेखि, मतदान र मतगणनासम्मको कार्य प्रभावित पार्न खोजेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै निर्वाचनमा भएका अनियमितताका विषयमा दिइएको उजुरीको सुनुवाई समेत नभएको भन्दै यस्तो आरोप लगाउनुभएको हो । विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर …