यी हुन् झिनो अन्तरले हार्ने पाँच उम्मेदवार

काठमाडौं - धेरै मतले हारजित हुनुलाई स्वाभाविक नै लिन सकिएला । तर दुई सय कम मतले पराजय हुनु जति पीडा पराजित हुनेलाई मात्रै होला । यसपटकको निर्वाचनमा यस्तो दृश्य देखियो, जो तीन सयभन्दा कम मतले पराजित भए ।  लुम्बिनी प्रदेश एमाले महासचिव शंकर पोखरेल जम्मा १९६ मतले मात्रै पराजित भए । दाङ-२ बाट प्...

सम्बन्धित सामग्री

जो झिनो मतान्तरले पराजित भए

काठमाडौं, मंसिर १५ । प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए । यसपटक हारजितमा करिब ५० देखि ३४ हजार बढीसम्मको मतान्तर देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग टक्कर लिन डडेल्धुरा पुगेका सागर ढकालदेखि सञ्चारमाध्यम छाडेर राजनीतिक दल खोलेका रवि लामिछानेको दल […]

जो झिनो मतान्तरले पराजित भए

काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए । यसपटक हारजितमा करिब ५० देखि ३४ हजार बढीसम्मको मतान्तर देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग टक्कर लिन डडेल्धुरा पुगेका सागर ढकालदेखि सञ्चारमाध्यम छाडेर राजनीतिक दल खोलेका रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र […]

जो झिनो मतान्तरले पराजित भए

प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा केही उम्मेदवार झिनो मतले पराजित भए भने केही निकटतम प्रतिद्वन्द्वीले भन्दा दोब्बर मत बढी पाएर विजयी भए।...

सुनसरी-२ मा रास्वपाका थापाभन्दा झिनो मतले एमालेका आचार्य अगाडि

सुनसरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार भीम आचार्यले झिनो मतको अग्रता बनाएका छन् । सुरुवातदेखि नै अग्रता बनाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापालाई आचार्यले १५९ मतले पछि पारेका छन् । उनले ११ हजार ६२ मत ल्याउँदा थापाले १० हजार ९०३ मत पाएका छन् । नेपाली कांग्रेसका सीताराम मेहता ८ हजार […]

बारा–३ मा झिनो मतले एमाले अगाडि, जसपा पछ्याउँदै

वीरगञ्ज–  प्रतिनिधि सभाको बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार ज्वाला साह झिनो मतान्तरले अगाडि छिन् । उनी आफ्ना निकतटम प्रतिस्पर्धी जसपाका रामबाबु यादवसित २ मतान्तरले अगाडि छन् । एमालेकी साहले ५३६ मत ल्याउँदा जसपाका यादवले ५३४ मत ल्याएका छन् । पाँचदलीय गठबनन्धनका उम्मेदवार लोसपाका लालबाबु सिंहले २३० मत प्राप्त गरेका छन्।

भरतपुरमा प्रमुख दुई प्रतिस्पर्धीबीच झिनो मतको अन्तर कायमै

भरतपुर महानगरपालिकाको मेयरमा सोमबार साँझसम्म पनि नेकपा एमालेका उम्मेदवार विजय सूवेदीले झिनो मत अग्रता लिइरहेका छन्।...

हेटौडामा कडा टक्कर, एसको २ मतको झिनो अग्रता

हेटौडा, १ जेठ । हेटौडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीको उम्मेदवार मीना लामाले झिनो अंकले अग्रता लिएकी छिन् । हालसम्म ६००६ सय मतगणना हुँदा गठबन्धनकी उम्मेदवार लामाले २१३० मत ल्याएकी हुन् । एमालेका उम्मेदवार अनन्त पौडेलले २१२८ मत ल्याएका छन् भने राप्रपाको दीपक सिंहले २१०० मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले अग्रता […]

पोखरामा आचार्यलाई झिनो मतको अग्रता

३१ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले झिनो अन्तरको अग्रता कायम राखेका छन् । शनिबार रातिसम्म ३०० मत गणना हुँदा आचार्यले ११६ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले १०८ मत पाएका छन् । राप्रपा उम्मेदवार शंकर प्रसाद खरालले १९ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५ मत पाएका छन् […]

भरतपुरमा महानगरपालिकामा रेनु झिनो मतले अगाडि

काठमाडौंः भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन (माओवादी केन्द्र) को उम्मेदवार रेनु दाहालले झिनो मतले अग्रता कायम गरेकी छिन्। उम्मेदवार दाहालले ७  सय मत गणना गर्दा २७८ मत प्राप्त गरेकी छिन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २५८ मत ल्याएका हुन्। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ९४ मत ल्याएका छन्। अहिले भरतपुरमा मतगणना जारी रहेको…

हेटौँडामा एकीकृत समाजवादीलाई झिनो अग्रता

हेटौँडा उपमहानगरको मेयर पदमा एकीकृत समाजवादीकी मीना लामाले झिनो अग्रता बनाएकी छन् । लामाले ७५४ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले ७ सय ५३ मत ल्याएका छन् ।राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ६ सय ९१ मत ल्याएका छन् । हाल हेटौँडाको वडा नम्बर १, २, १८ र १९ को २५ सय मत गणना भएको छ ।