लुम्बिनीका ४० जना माओवादी नेतृत्वमा, पदाधिकारीको दाबेदारमा को-को छन् ?

रुपन्देही । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा लुम्बिनी प्रदेशबाट ४० जना नेता परेका छन् । १२ जिल्ला रहेको यस प्रदेशबाट रुकुम, रोल्पा, दाङबाट धेरै समेटिएका छन् । सबै जिल्लाबाट नेतृत्वमा नसमेटिएको भन्दै केही नेताहरूले नेतृत्वको आलोचनासमेत गरेका छन् । नयाँ केन्द्रीय समितिमा इन्द्रजित थारु दाङ, जीवन गौतम रुकुम, तेजबहादुर ओली पूर्वीरुकुम, हेमराज शर्मा पोखरेल दाङ, […]