काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ । माओवादी केन्द्रले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । माओवादीले दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारुलाई मन्त्री बनाउन लागेको बताईएको छ । लुम्बिनी प्रदेशमा माओवादीले मुख्यमन्त्री सहित चार मन्त्रालय पाएको थियो […]