गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरापालन

नवलपुर, २३ कात्तिक । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरुका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा युवाहरुले स्थानीय जातका (लोकल) तथा ब्वायलर कुखुर पाल्दै गाउँमै सम्भावना भएको प्रमाणित गरेका छन् । गैँडाकोट नगरपालिका–८ का गोविन्द आचार्य बिहान उठेदेखि रातिसम्म कुखुराकै खोरमा समय बिताउछन् । […]

सम्बन्धित सामग्री

युएसएआईडीद्वारा नेपालमा कुखुरापालन परियोजना

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) ले आज लुम्बिनी प्रदेशको बुटवलमा कुखुरापालन परियोजनाका लागि साझेदारीको शुभारम्भ गरेको छ।सारांश...

लिची बगैंचाभित्र कुखुरापालन

पालुङटार नगरपालिका–६ स्थित लामबगैंचामा फरक किसिमबाट कुखुरापालन गरिएको छ । ५ सय लिचीका बोटमुनि झन्डै १० हजारको संख्यामा कुखुरापालन गरिएको हो । अहिले यहाँ लिचीका बोटको छहारीमुनि कुखुरा चरिरहेका भेटिन्छन् ।

डडेल्धुरामा फष्टाउँदै कुखुरापालन व्यवसाय

डडेल्धुरा । डडेल्धुराका ग्रामीण क्षेत्रमा व्यवसायिक कुखुरापालन फस्टाएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका– ३ भद्रपुरमा कुखुरापालनका लागि मासदाना उत्पादन तथा ह्याचरी मसिन जडान हुन थालेपछि स्थानीय कृषक उत्साहित भएका छन् । डडेल्धुरामा कुखुरापालनका लागि बाह्रै महिना उपयुक्त हावापानी भएकाले वार्षिक ५ लटसम्म कुखुरापालन व्यवसाय गरिरहेको स्थानीय मदनराज ओझाले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा […]

कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

काठमाडौँ,१२ पुष । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कुखुरापालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेपछि व्यवसायीले सक्रियता देखाएका हुन् । अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । धेरैले बैंकको ऋण तिर्न सकेका छैनन् भने कतिपयको व्यवसाय […]

डडेल्धुरामा कुखुरापालन व्यवसायलाई व्यवसायीकरण गर्न कुखुराको चल्ला उत्पादन शुरु

डडेल्धुरा । डडेल्धुरामा कुखुरापालन व्यवसायलाई व्यवसायीकरण गर्न कुखुराको चल्ला उत्पादन शुरु गरिएको छ । पछिल्लो समयमा कुखुरा व्यवसाय बढ्न थालेसगैं डडेल्धुरामानै ह्याचरी मसिन स्थापना गरी चल्ला उत्पादन थालिएको हो । स्थानीय जातका कुुखुरा लोप हुने अवस्थामा पुुग्नुका साथै बजारमा लोकल कुखुराको माग बढिरहेका कारण स्थानीय कुखुराको चल्ला उत्पादनका लागि प्रयास भएको व्यवसायीले बताएका छन् ।

तस्वीर : म्याग्दीमा गरिएको व्यवसायिक कुखुरापालन

म्याग्दीको बेनी नगरपालिका–२, खबराको रिजाल एग्रो फार्ममा पालिएका लेयर्स जातका कुखुरा । म्याग्दीमा पछिल्लो समय व्यवसायिक कुखुरापालन गर्नेको संख्या बढेको छ । तस्वीर : रासस

महामारीले कुखुरापालन व्यवसाय संकटमा

काठमाडौं। दोस्रोलहर नियन्त्रण गर्न भन्दै गरिएको निषेधाज्ञाका कारण कुखुरापालन व्यवसाय संकटमा परेको छ। निषेधाज्ञाको समयमा सबै होटल/रेष्टुरेन्ट बन्द हुँदा व्यवसायिकरुपमा मासुको माग १०० प्रतिशत घटेको छ। उपभोक्ताले घरायसी प्रयोजनका लागि धेर/थोर उपभोग गर्दै आएका छन्। उत्पादनअनुसारको बजार माग नहुँदा कुखुरा नष्ट गर्नुपर्ने अवस्था आएको ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले बताए।

महामारीले कुखुरापालन व्यवसाय संकटमा

काठमाडौं। दोस्रोलहर नियन्त्रण गर्न भन्दै गरिएको निषेधाज्ञाका कारण कुखुरापालन व्यवसाय संकटमा परेको छ। निषेधाज्ञाको समयमा सबै होटल/रेष्टुरेन्ट बन्द हुँदा व्यवसायिकरुपमा मासुको माग १०० प्रतिशत घटेको छ। उपभोक्ताले घरायसी प्रयोजनका लागि धेर/थोर उपभोग गर्दै आएका छन्। उत्पादनअनुसारको बजार माग नहुँदा कुखुरा नष्ट गर्नुपर्ने अवस्था आएको ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले बताए।

आत्मनिर्भर बनेको कुखुरापालन व्यवसाय निषेधाज्ञाले बढी प्रभावित

सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कोभिड१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र

जागिरभन्दा कुखुरापालन राम्रो

बीबीएससम्मको अध्ययन गरेकी धनकुटा छथर जोरपाटी गाउँपालिका–५ परेवादिनकी इन्दिरा लिम्बु घरमै लोकल कुखुरापालन गरेर मनग्य आम्दानी गर्न सफल भएकी छिन् ।