लिची बगैंचाभित्र कुखुरापालन

पालुङटार नगरपालिका–६ स्थित लामबगैंचामा फरक किसिमबाट कुखुरापालन गरिएको छ । ५ सय लिचीका बोटमुनि झन्डै १० हजारको संख्यामा कुखुरापालन गरिएको हो । अहिले यहाँ लिचीका बोटको छहारीमुनि कुखुरा चरिरहेका भेटिन्छन् ।