कुखुरापालन व्यवसाय जोगाउन निजी क्षेत्रको सक्रियता

काठमाडौँ,१२ पुष । देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको कुखुरापालन व्यवसाय बचाउन निजी क्षेत्रले सक्रियता बढाएको छ । व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेपछि व्यवसायीले सक्रियता देखाएका हुन् । अण्डा, मासु र चल्लाको मूल्य लागतभन्दा निकै सस्तोमा बिक्री गर्नु परेपछि अधिकांश व्यवसायी धरासायी अवस्थामा पुगेका छन् । धेरैले बैंकको ऋण तिर्न सकेका छैनन् भने कतिपयको व्यवसाय […]

सम्बन्धित सामग्री

कुखुरापालन व्यवसाय सङ्कटमा: बढी उत्पादन र माग कम

पछिल्लो समय कुखुरापालन व्यवसाय सङ्कटमा परेको छ । कुखुरा व्यवसायीले मासु र अण्डाको उचित मूल्य पाउन नसक्दा व्यावसायीहरु विस्थापित हुने स्थितिमा पुगेको व्यवसायीहरूले जनाएको छ ।

आँबुखैरेनीमा पढ्दै, कमाउँदैः कुखुरापालनमा विद्यार्थी रमाउँदै

तनहुँ – आँबुखैरेनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरिएको छ। एक वडा, एक उत्पादनअन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले रु पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको हो। गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान […]

डडेल्धुरामा फष्टाउँदै कुखुरापालन व्यवसाय

डडेल्धुरा । डडेल्धुराका ग्रामीण क्षेत्रमा व्यवसायिक कुखुरापालन फस्टाएको छ । डडेल्धुराको अजयमेरु गाउँपालिका– ३ भद्रपुरमा कुखुरापालनका लागि मासदाना उत्पादन तथा ह्याचरी मसिन जडान हुन थालेपछि स्थानीय कृषक उत्साहित भएका छन् । डडेल्धुरामा कुखुरापालनका लागि बाह्रै महिना उपयुक्त हावापानी भएकाले वार्षिक ५ लटसम्म कुखुरापालन व्यवसाय गरिरहेको स्थानीय मदनराज ओझाले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा […]

लेयर्स कुखुरापालन व्यवसाय बचाउन ‘एग ट्रेडिङ’

देशभरका कुखुरापालक एवं अन्डा उत्पादक किसान, वितरक र उपभोक्तासमेतको हक–अधिकारसहित राहत प्रदान गर्ने उद्देश्यले ‘नेपाल एग ट्रेडिङ प्राइभेट लिमिटेड’ नामक संस्था स्थापना गरिएको छ । नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले...

सङ्कटमा कुखुरापालन व्यवसाय

मुलुक कुखुराजन्य उत्पादनमा आत्मनिर्भर रहेको भनिए पनि पछिल्लो पटक कुखुरापालन व्यवसाय सङ्कटमा रहेको व्यवसायीले बताएका छन् । पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपालको पोल्ट्री व्यवसायको अवस्था पछिल्लो समयमा ज्यादै सङ्कटग्रस्त रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय मागभन्दा उत्पादन बढी हुनु र दानाको मूल्य आकाशिनु यो व्यवसायका लागि सङ्कट हो ।

महामारीले कुखुरापालन व्यवसाय संकटमा

काठमाडौं। दोस्रोलहर नियन्त्रण गर्न भन्दै गरिएको निषेधाज्ञाका कारण कुखुरापालन व्यवसाय संकटमा परेको छ। निषेधाज्ञाको समयमा सबै होटल/रेष्टुरेन्ट बन्द हुँदा व्यवसायिकरुपमा मासुको माग १०० प्रतिशत घटेको छ। उपभोक्ताले घरायसी प्रयोजनका लागि धेर/थोर उपभोग गर्दै आएका छन्। उत्पादनअनुसारको बजार माग नहुँदा कुखुरा नष्ट गर्नुपर्ने अवस्था आएको ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले बताए।

महामारीले कुखुरापालन व्यवसाय संकटमा

काठमाडौं। दोस्रोलहर नियन्त्रण गर्न भन्दै गरिएको निषेधाज्ञाका कारण कुखुरापालन व्यवसाय संकटमा परेको छ। निषेधाज्ञाको समयमा सबै होटल/रेष्टुरेन्ट बन्द हुँदा व्यवसायिकरुपमा मासुको माग १०० प्रतिशत घटेको छ। उपभोक्ताले घरायसी प्रयोजनका लागि धेर/थोर उपभोग गर्दै आएका छन्। उत्पादनअनुसारको बजार माग नहुँदा कुखुरा नष्ट गर्नुपर्ने अवस्था आएको ह्याचरी संघका अध्यक्ष टिका पोखरेलले बताए।

आत्मनिर्भर बनेको कुखुरापालन व्यवसाय निषेधाज्ञाले बढी प्रभावित

सरकारले हालै आत्मनिर्भर भएको घोषणा गरेको कुखुरापालन (पोल्ट्री) व्यवसाय कोभिड१९ का कारण सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । कोभिड१९ को पहिलो लहरबाट प्रताडित पोल्ट्री क्षेत्र

हावाहुरीले पोल्ट्रि व्यवसाय संकटमा

कैलालीको धनगढीका दलबहादुर शाहले राम्रै आम्दानी हुने सोचेर आठ वर्षअघि ऋण खोजेर कुखुरापालन व्यवसाय सुरु गरे । छ जनाले संयुक्तरूपमा सुरु गरेको कुखुरापालन व्यवसाय राम्रोसँगै चल्दै आएको थियो । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडामा १८ कट्ठामा कुखुरापालन व्यवसाय सुरु गरेका उनले बैंकबाट सवा एक करोड ऋण र छ जनाको दुई करोड गरी सवा तीन करोड लगानीमा १२ हजार लेयर्स जातको कुखुरापालन व्यवसाय गरेका थिए । “दैनिक २६ पेटी अण्डा उत्पादन हुने हुने गरेको थियो,” उनले भने, “हावाहुरीले कुखुरा, फर्म तथा दाना, मेसिनलगायत सामान उडाएर कामै नलाग्ने बनाइदिएपछि बैंकको किस्ता र काम गर्ने मजदूरलाई तलव खुवाउनै समस्या परेको छ ।”

कुखुरापालन व्यवसाय सञ्चालन गर्दै कटुवाल

चैनपुर–१० खराङका दुर्गाबहादुर कटुवाल यतिबेला निक्कै व्यस्त छन् । साँझ–बिहान सञ्चारकर्मी र बाँकी समय कुखुरापालन व्यवसाय सञ्चालन गरेर उनले मासिक ५० हजारको आम्दानी गर्छन् दुई जना छोराछोरीका बुवा दुर्गा बिहान सबेरै उठ्छन् र कुखुरा व्यवसायमा तल्लिन रहन्छन् । फाल्टो समय कुखुरा व्यवसाय सञ्चालन गर्नका साथै उनि स्थानीय अरुण एफएममा समेत काम गर्छन् । सिँचाइ सुविधा नभएका कारण खेतबारी बाँझै भएको र स्थानीय एफएमबाट आएको आम्दानीले मात्र परिवार पाल्न धौ–धौ भएपछि दुई वर्ष अघिदेखि बिकल्पका रूपमा उनले कुखुरापालन व्यवसाय सुरु गरेका हुन् ।