तस्वीर : म्याग्दीमा गरिएको व्यवसायिक कुखुरापालन

म्याग्दीको बेनी नगरपालिका–२, खबराको रिजाल एग्रो फार्ममा पालिएका लेयर्स जातका कुखुरा । म्याग्दीमा पछिल्लो समय व्यवसायिक कुखुरापालन गर्नेको संख्या बढेको छ । तस्वीर : रासस

सम्बन्धित सामग्री

तस्वीर : म्याग्दीमा उनबाट हाब्दुल बुन्दै स्थानीय

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उनबाट धागो बनाएर जाडोमा लगाउने हाब्दुल बुन्दै स्थानीय रनशोभा छन्त्याल । पछिल्लो समय उनको धागोबाट तानमा कपडा बुन्ने पेसा हराएर जान थालेको छ । तस्वीर: रासस

म्याग्दीमा झोलुंङ्गे पुल मर्मतका लागि सर्भे गरिँदै

म्याग्दीको बेनी नगरपालिका–७ र २ को सिमाना भएर बग्ने म्याग्दी नदी माथिको १३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मत र जीर्णोद्धारका लागि सर्वेक्षण गर्दै प्राविधिक । विसं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधनको प्रयोग गरी बनाइएको झोलुङ्गे जीर्ण बनेपछि बेनी नगरपालिकाले मर्मतको काम अघि बढाएको हो । तस्वीर: रासस

म्याग्दीमा पृथ्वीनारायण शाहको फोटो देखाउँदै भोट माग्दै

म्याग्दी । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले पृथ्वीनारायण शाहको तस्वीर देखाएर भोट माग्न थालेको छ । पृथ्वीनारायण शाहको तस्वीरले मतदाताको मत तान्न सकिन्छ भन्ने उद्देश्यले म्याग्दीको ग्रामिण क्षेत्रमा राप्रपाले चुनावी अभियान थालेको हो । पृथ्वीनारायण शाहको योगदान र देशको अहिलको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा […]

पश्चिम म्याग्दीमा पृथ्वीनारायण शाहको तस्वीर बोकेर मत माग्दै राप्रपा

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा ग्रेटर नेपाल बनाउने पृथ्वीनारायण शाहको योगदान र देशको अहिलको अवस्था बनाउनेहरूका बारेमा मतदातालाई जानकारी दिन भन्दै राप्रपाले हरेक चुनावी अभियानमा तस्वीर सहित उपस्थित भएको छ।...

तस्वीर : सुन्तला ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै बेनीका कृषक

म्याग्दीको बेनी नगरपालिका–३ राखुको बगैँचामा टिपेको सुन्तला ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै । म्याग्दीमा उत्पादन भएको सुन्तला बजार पठाउन अहिले कृषक र व्यापारीलाई भ्याइनभ्याइ छ । तस्वीर : रासस

नागरिकता बनाउन लामबद्ध सेवाग्राही

म्याग्दी, २ मङ्सिर: जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा नागरिकता बनाउनका लागि लामबद्ध सेवाग्राही । जनशक्ति कमी हुँदा प्रशासनको सेवा प्रभावित बनेको छ ।-तस्वीर : सन्तोष गौतम-रासस