बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको विरुद्धमा कुनै पनि ‘सकारात्मक प्रमाण’ नभेटिएको बम्बई उच्च अदालतको जनाएको छ।
शनिवार बम्बई उच्च अदालतले आर्यन खान लगायत अन्य दुईलाई जमानत दिने विस्तृत आदेश जारी गरेको थियो। अदालतले अभियुक्तहरू विरुद्ध अपराध गरेको देखाउने कुनै प्रमाण फेला नपरेको भनि फैसला सुनाएको थियो।
२८ अक्टोबरमा आर्यन…