काठमाडौं । सेडान कारलाई स्पोर्टी डिजाइन दिएर ल्याएसँगै विश्व बजारमा अमेरिकी कम्पनी टेस्लाको मोडल थ्रीले खुबै चर्चा पाइरहेको थियो । टेस्लाको प्रतिस्पर्धी बनेर आएको चिनियाँ ब्राण्ड बीवाइडीले पनि स्पोर्टी सेडान सिललाई बजारमा उतारेर प्रतिस्पर्धा सुरू गरेको हो । अहिले यी दुवै मोडल नेपाली बजारमा किन्न पाइन्छ । साइज, पर्फमेन्स र फिचरमा पनि यी दुवै मोडलले […]