एमजीले बिक्री गर्दै ६ मोडल, दशैं स्कीममा कुन मोडल किन्दा के पाइन्छ ?

काठमाडौं । मोसिर ग्यारेज (एमजी)को लागि आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले विभिन्न ६ मोडल बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएका अधिकांश मोडल एसयूभी हुन् । कम्पनीले जेडएस ईभी, हेक्टर, एस्टर र एचएस मोडल एसयूभीको रुपमा बिक्री गर्दै आएको छ भने एमजी–४ क्रसओभर र कोमेट मिनी ह्याचव्याक हुन् । एमजीले नेपालमा उपलब्ध गराएको कार […]

सम्बन्धित सामग्री

यस्ता छन् नयाँ वर्ष २०२५ मा आउने कम मूल्यका विद्युतीय कार मोडल

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२५ आउन केबल २० दिन मात्रै बाँकी छ । नयाँ वर्ष लागेसँगै गाडी आयातकर्ताहरुले साना र कम मूल्यका गाडी ल्याउलान् वा नल्याउलान् भन्ने चासो धेरैमा रहेको पाइन्छ । भारतबाट आयात हुने गाडी निर्मातासँग विद्युतीय मोडल नै कम छ । चीनबाट आयात हुने राम्रा र प्रिमियम कम्पनीहरुले पनि साना र कम […]

१५ लाखबाटै किन्न पाइन्छ राम्रा एसयूभी

काठमाडौं । सन् २०१४ बाट नेपाली बजारमा उपलब्ध सब फोर मिटर एसयूभी अहिले सेकेन्ड ह्याण्ड बजारमा निकै राम्रो मूल्यमा किन्न पाइन्छ । फोर्ड इकोस्पोर्ट, मरुती सुजुकी ब्रेजा जस्ता मोडल राम्रो मूल्यमा किन्न पाइने एसयूभी हुन् । नयाँ कारको बिक्री सुस्त भएसँगै सेकेन्ड ह्याण्ड कारको बजार पनि निकै कमजोर बन्दै गएको छ । त्यसैले कुनै समयका […]

नेपालमा पाइन्छ २० देखि ३५ लाख मूल्यका ४ इलेक्ट्रीक कार

काठमाडौं । नेपालमा विद्युतीय कारको बिक्रीमा आएको बढोत्तरीसँगै बिक्रेताहरुले पनि नयाँ नयाँ मोडल उपलब्ध गराउँदै आएका छन् । अहिले कम मूल्यका सिटी कार विलिङ एयर मिनी, हेनरी मिनी ईभी, टिगोर सेडान कार र सिट्रोन सीथ्री इलेक्ट्रीक क्रसओभर किन्न पाइने भएको छ । सिट्रोन सीथ्री इलेक्ट्रीक हिजो मात्रै नेपाल प्रबेश गरेको मोडल हो भने अन्य तीन […]

लघुवित्तको भाँडभैलो, भ्रम र यथार्थ- २

अहिले लघुवित्त आफ्नो मूल उद्देश्यबाट दिग्भ्रमित भएको भनेर आरोप र आक्रोशहरु प्रशस्त पढ्न र देख्न पाइन्छ। के लघुवित्तले सदस्य वा ग्राहकलाई वित्तीय सेवा मात्र दिने हो? के लघुवित्तको उद्देश्य गरिबी न्यूनीकरण पनि हो? ग्रामीण मोडलको लघुवित्तले कुन-कुन उद्देश्यहरू पूरा गरेको छ? लघुवित्तका कतिपय विज्ञहरुले थाहा पाएर पनि बोल्न नचाहेको यही सन्दर्भमा यस लेखनमा विवेचना गरिएको छ।

किन हाम्रा नेता, मन्त्री, धनीमानी सार्वजनिक यातायात चढ्दैनन् ?

सार्वजनिक यातायातको सन्दर्भमा युरोपको मोडल लोभलाग्दो र अनुकरणीय छ । त्यहाँ सार्वजनिक यातायातलाई सबैभन्दा भरपर्दो, विश्वसनीय, छरितो, किफायती, व्यवस्थित, सुविधायुक्त मानिन्छ । त्यसैले घरमा कार हुनेहरू पनि सार्वजनिक यातायात चढ्छन् । नेता-मन्त्रीहरू समेत सार्वजनिक यातायात चढ्ने गरेको पाइन्छ । युरोपका कति मुलुक आफैंले गाडी उत्पादन गर्छन् । तर, उनीहरूले सार्वजनिक यातायातलाई नै सर्वव्यापी र सर्वसुलभ […]

यस्तो छ केटीएमको ८ मोडलको मूल्य

काठमाडौं । आफ्ना सम्पूर्ण मोडल भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ मा आधारित मोटरसाइकल ल्याएर विक्री गर्ने पहिलो ब्राण्ड केटीएम हो । केटीएमको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले २०२१ को सुरुवातदेखि नै सबै मोडल बीएस ६ मा विक्री गर्दै आएको छ । केटीएमको विभिन्न ८ मोडलका मोटरसाइकल नेपालमा किन्न पाइन्छ । कम्पनीले दुई मोडल […]

पलले भने- केमेस्ट्री राम्रो बनाउन सहकर्मीसँग नजिक हुँदा म कसरी प्लेब्वाइ ?

१३ माघ, काठमाडौं । म्युजिक भिडियोका व्यस्त मोडल तथा अभिनेता पल शाहलाई विभिन्न उपनाम दिने गरेको पाइन्छ । म्युजिक भिडियोका व्यस्त यी अभिनेताको विभिन्न महिला मोडलसँग नाम पनि जोडिने गरेको छ । केही समयअघि गायिका समीक्षा अधिकारीसँग उनको जोडिएपछि यसले मनोरञ्जनवृत्तमा निकै चर्चा पाएको थियो । यसरी महिला मोडलहरुसँग नाम जोडिएको आधारमा कतिपयले पललाई ‘प्लेब्वाइ […]

२ लाख बढी पर्ने सामसङ फोल्ड फोन किन्न पाइन्छ किस्तामा, प्रि-बुकिङमा उपहार

त्यस्तै हामीले सबै ग्राहकका लागि एक्सचेन्ज सुविधा दिएका छौं। ग्राहकले आफ्नो पुरानो फोन दिएर यी नयाँ फोन लिन सक्छन्। हामीले केही मोडल छुट्याएका छौं, ती मोडलमा मूल्यांकन गरिएको भाउमा ६ हजार थप गरिदिने व्यवस्था गरेका छौं।

कार बजारमै हलचल ल्याउन तयार दुई मोडल, कहिले आउलान् नेपाल ?

काठमाडौं । अहिले विश्वब्यापी चर्चा एसयूभीको हुने गरेको पाइन्छ । कुनै पनि कम्पनीले साना ह्याचव्याक कारको नयाँ मोडल बनाउनै छाडेका छन् भने सबै कम्पनीको ध्यान स्पोर्टस् यूटिलीटी भेहिकल (एसयूभी) उत्पादनमा परेको छ । भारतमा कार उत्पादन गर्ने कम्पनीहरुको रोजाईमा पनि ह्याचव्याक र सेडानभन्दा धेरै एसयूभी सेग्मेन्टमा बढ्दै गएको छ । कम्पनीहरुले साना एसयूभी उत्पादनमा निकै […]

अडिसनमा मोडल हन्ट नेपाल २०१७

पछिल्लो समयमा फेसन र मोडलिङ क्षेत्रमा नेपाली युवा पुस्ताको आकर्षण बढ्दै गएको पाइन्छ । गत साता मात्रै पनि राजधानीको त्रिपुरेश्वरस्थित डिइसीसीमा एक सय पचासको हाराहारीमा युवा युवतीहरुको लर्को देखियो ।