काठमाडौं । एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडीएएस) लाई सरल भाषामा एडास भन्ने गरिएको छ । यो प्रविधि नितान्त चालकको सहजता र सुरक्षाको लागि कार निर्माताहरूले प्रयोग गर्न थालेका हुन् । सामान्यतया एडास भित्र एडाप्टिभ क्रुज कन्ट्रोल, अगाडि कुनै वस्तु आउँदा सहज गराउने (फरवार्ड कोलिजन वार्निङ), हाइ बिम सेफ्टी सिस्टम, लेन डिपार्चर वार्निङ, ट्राफिक सिग्नल रिकग्कनेशन, […]