काठमाडौं– राष्ट्रियसभा संसदीय व्यवस्थाको माथिल्लो सदन हो । यसले संसदको तल्लो सदन प्रतिनिधिसभालाई पनि ‘शक्ति सन्तुलन’को भूमिकामा लिएको हुन्छ । यतिमात्र होइन यसमा प्रतिनिधिसभामा छुटेका वर्ग, समुदाय र प्रतिभाहरूलाई राष्ट्र निर्माणमा समेट्ने लक्ष लिएको हुन्छ । राष्ट्रियसभालाई विज्ञ व्यवस्थापन गर्ने थलोका रूपमा लिइने गरिन्छ । संविधानको परिकल्पना अनुसार राष्ट्रियसभा सबैभन्दा ठूलो सौन्दर्य भनेको राष्ट्रिय जीवनमा […]