बेहुला जर्मनीको बेहुली रुसकी तर, बिहे हिन्दू परम्पराअनुसार !

जर्मनीका बेहुला र रुसकी बेहुलीले भारत आएर हिन्दू परम्पराअनुसार बिहे गरेका छन् ।  जर्मनीका क्रिस मुलरले गुजरातमा आफ्नो रुसी प्रेमिका जुलिया उख्वाकातिनासँग बिहे गरेका हुन् ।  क्रिस एक जर्मन व्यवसायीका छोरा हुन् । साथै जर्मन र सिंगापुरस्थित कम्पनीका सीईओ पनि हुन् ।  ‘मसँग सबै थियो, ठूलो घर, महँगो कार र धेरै पैसा तर पनि मन भने उदास थियो, खालीपन थियो,’ उनले भने, ‘त्यसपछि मैले सबै छाडेर एउटा स्पोर्टस् कार किनेँ र विश्वयात्रामा निक्लिएँ ।’ यसैक्रममा क्रिसको रुसी युवती जुल...

सम्बन्धित सामग्री

माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न

खानको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ।

४७ इन्चकी बेहुली, ४२ इन्चका बेहुला !

भनिन्छ मान्छेको जोडी भगवानले पहिले नै बनाइदिएको हुन्छ । भारतको बिहारमा हालै एउटा यस्तै जोडी बिहे बन्धनमा बाँधिएको छ कि त्यसले उल्लिखित भनाइलाई पुष्टि गर्दछ । बिहारको सरन जिल्लास्थित मधौरामा हालै एक होचो कदको जोडीबीच बिहे भयो । सोसल मिडियामा चर्चाको विषय बनिरहेको उक्त जोडीमा बेहुलीको सरीरको उचाइ ४७ इन्च थियो भने बेहुला उनीभन्दा ५ […]

च्याटजीपीटीले रच्यो इतिहास, पादरीको अनुपस्थितिमा अमेरिकामा गरायो बिहे

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जिपिटीले अब बिहे पनि गराउन थालेको छ । अमेरिकाको कोलोराडोमा बिहेका लागि फादर अर्थात् पादरीको अनुपस्थितिमा च्याट जीपीटीले एक जोडीको बिहे गराइदिएर इतिहास रचेको हो । सन् १८०० को दशकमा बनेको एक ऐतिहासिक चर्चमा उक्त कीर्तिमानी बिहे सम्पन्न भएको छ । मोरिसन चर्चमा भएको बेहुली ऋषि विन्च र बेहुला डेटन ट्रुटको सो विवाहमा च्याट जिपिटी एआई...

यस्तो कम्पनी जसले कर्मचारीको जीवनसाथी खोजिदिन्छ, बिहेपछि तलब बढाउँछ

भारतको तमिलनाडुमा एउटा यस्तो सूचना प्रविधि कम्पनी छ जसले आफ्ना कर्मचारीहरूको जागिरसँगै उनीहरूको पारिवारिक योजनाको पनि जिम्मा लिइरहेको छ । उक्त कम्पनीले आफ्ना अविवाहित कम्पनीका लागि बेहुला बेहुली खोजिदिने समेत काम गर्दछ । साथै बिहे पश्चात् कर्मचारीको घर गृहस्थी बसाउने जिम्मेवारी पनि कम्पनीले लिने गरेको छ । गज्जब त के भने आफूकहाँ कार्यरत कर्मचारीको बिहे […]

बेहुलाले थप्पड हानेपछि बेहुलीले बेहुला छाडिन् र दुलाहाकै भतिजसंग गरिन् बिहे

नयाँ दिल्ली । तमिल नाडुमा एउटा विवाह कार्यक्रममा बेहुलाले थप्पड हानेपछि बेहुलीले विवाह रद्द गरेकी छिन् । थप्पड खाएको झोंकमा आफ्नै दुलाहकै काकाको छोरासँग विवाह गरेकी छिन् । द टाइम्स अफ इन्डियाका अनुसार पानरुतीबाट पोस्टग्रयाजुयट गरेकी बेहुली र चेन्नइ फर्मका वरिष्ठ इन्जिनियरले यही २० जनवरीमा विवाह गर्ने योजना गरेका थिए । तर, विवाहको एक दिनअघि […] The post बेहुलाले थप्पड हानेपछि बेहुलीले बेहुला छाडिन् र दुलाहाकै भतिजसंग गरिन् बिहे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिन्दुर हालिसकेपछि बिहे गर्न अस्वीकार गर्दा हंगामा, यस्तो गम्भीर कारण

केटाकेटी र परिवारबीच सबै कुरा ठीकठाक भएपछि बिहे हुन्छ तर भारतको उत्तर प्रदेशको अलिगढमा सिन्दुर हालिसकेपछि बिहे गर्न अस्वीकार गरेको घटना सार्वजनिक भएको छ । अलिगढको छर्रास्थित सिरौलीमा बेहुली लैजान आएका बेहुलाले सिन्दुर हालिसकेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी छन् । बेहुला पुग्दा बेहुलीको घरमा खुब स्वागत भयो, जन्तीले खाना खाए, मण्डप परिक्रमा गरियो, सिन्दुर हालियो । तर जब हातमा बेसार लगाउने कार्य शुरू भयो, तब बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेसार लगाउन बेहुलाले हात अगाडि बढाउँदा हातका ३ औंला काटिएका द...

सुनको हार नलगाएकी बेहुली!

यो कुरा सुनेर प्रकाश एकछिन केही सोच्न सक्दैन। भोलि समाजले के भन्ला? एउटा हार पनि ल्याउन नसक्ने बेहुला रहेछ। जयाले कस्तो नै सँग बिहे गर्ली भनेको यस्तो पो रहेछ भन्लान्।

युवतीले किन गरिन् आफैंसँग बिहे ?

विवाह भन्ने बित्तिकै बेहुला र बेहुली अर्थात् दुईजना चाहिन्छ । एकल बाट युगल जोडी बन्नु नै वास्तवमा बिहे हो । तर अष्ट्रेलियामा भने एकजना युवतीले आफैंसँग बिहे गरेकी छिन् । पेट्रिसिया क्रिस्टिन नामकी ती युवतीले आफैंसँग बिहे गरेको घटना हाल निकै चर्चामा छ । आफ्नो स्वयं प्रतिज्ञालाई पूरा गर्दै क्रिस्टिनले आफैंसँग बिहे गरेकी बताइएको छ […]

बिहेको विचित्र परम्परा : तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने

हरेक धर्म, समुदाय तथा मुलुकमा विवाहका आ आफ्नै रितिरिवाज तथा परम्पराहरु छन् । हाम्रो देशमा पनि विभिन्न समुदायमा अनेक खालका बिहे संस्कारहरु रहेको पाइन्छ । जसमा छोरीलाई चिउरीको बोट दाइजो दिनेदेखि, सम्धी लडाइँ गर्ने र छोरीलाई विषयको प्याला दिनेसम्मका । उता इण्डोनेसियामा पनि योभन्दा झनै अनौठो बिहे संस्कार छ । त्यहाँको एक समुदायमा बिहे गरेको […]

कोरोना पोजिटिभ बेहुलाले गरे बिहे, सबैले लगाए पीपीई किट (भिडियो)

भारतको मध्य प्रदेशमा कोरोनाकालको अनौठो बिहेको भिडियो सार्वजनिक भएको छ ।  बिहेमा बेहुला, बेहुली, पण्डित तथा अन्यले पीपीई किट लगाएका थिए ।  सरकारी अधिकारीहरूको उपस्थितिमा पीपीई किट लगाएर बेहुला बेहुलीले अग्नि परिक्रमा गरेका थिए ।  प्रशासनले शहरको एक मांगलिक भवनमा बिहे भइरहेको र दुलाहा कोरोना पोजिटिभ भएको खबर पाएको थियो । खबर पाएपछि तहसीलदार नवीन गर्ग बिहे रोक्न गएका थिए ।  तर घरपरिवारका मानिसले बिन्तीभाउ गरेपछि उनको मन पग्लियो । उनले आफूभन्दा माथिका अधिकारीलाई सोध्दा बिहे गर्न द...