यस्तो कम्पनी जसले कर्मचारीको जीवनसाथी खोजिदिन्छ, बिहेपछि तलब बढाउँछ

भारतको तमिलनाडुमा एउटा यस्तो सूचना प्रविधि कम्पनी छ जसले आफ्ना कर्मचारीहरूको जागिरसँगै उनीहरूको पारिवारिक योजनाको पनि जिम्मा लिइरहेको छ । उक्त कम्पनीले आफ्ना अविवाहित कम्पनीका लागि बेहुला बेहुली खोजिदिने समेत काम गर्दछ । साथै बिहे पश्चात् कर्मचारीको घर गृहस्थी बसाउने जिम्मेवारी पनि कम्पनीले लिने गरेको छ । गज्जब त के भने आफूकहाँ कार्यरत कर्मचारीको बिहे […]