बिहेको विचित्र परम्परा : तीन दिनसम्म बेहुला बेहुली ट्वाइलेट जान नपाउने

हरेक धर्म, समुदाय तथा मुलुकमा विवाहका आ आफ्नै रितिरिवाज तथा परम्पराहरु छन् । हाम्रो देशमा पनि विभिन्न समुदायमा अनेक खालका बिहे संस्कारहरु रहेको पाइन्छ । जसमा छोरीलाई चिउरीको बोट दाइजो दिनेदेखि, सम्धी लडाइँ गर्ने र छोरीलाई विषयको प्याला दिनेसम्मका । उता इण्डोनेसियामा पनि योभन्दा झनै अनौठो बिहे संस्कार छ । त्यहाँको एक समुदायमा बिहे गरेको […]