च्याटजीपीटीले रच्यो इतिहास, पादरीको अनुपस्थितिमा अमेरिकामा गरायो बिहे

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जिपिटीले अब बिहे पनि गराउन थालेको छ । अमेरिकाको कोलोराडोमा बिहेका लागि फादर अर्थात् पादरीको अनुपस्थितिमा च्याट जीपीटीले एक जोडीको बिहे गराइदिएर इतिहास रचेको हो । सन् १८०० को दशकमा बनेको एक ऐतिहासिक चर्चमा उक्त कीर्तिमानी बिहे सम्पन्न भएको छ । मोरिसन चर्चमा भएको बेहुली ऋषि विन्च र बेहुला डेटन ट्रुटको सो विवाहमा च्याट जिपिटी एआई...