माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न

खानको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

माछा नखुवाएको भन्दै भाँडिएको बिहे गए राती सम्पन्न

खानको विषयलाई लिएर बेहुला र बेहुली पक्षबिच कुटाकुट भएपछि भाँडिएको बिहे गए राती सम्पन्न भएको छ।

राम जानकीको स्यम्बर सम्पन्न आजै राती बिहे हुने

राम जानकी विवाह महोत्सवअन्तर्गत छैटौँ दिन आज स्यम्बर सम्पन्न भएको छ। राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोलालाई विशेष सुसज्जित गरी बाह्र बिघाको रंगभूमीमा पुर्‍याई प्रतीकात्मक रामसीता बिच स्यम्बर गराइएको छ।...

मिथिला संस्कृतिमय ‘राज्जा रानी’ प्रिमियर

सर्लाही बबरगन्जका शम्भु बैठा पेसाले धोबी हुन् । सर्लाहीबाटै फिल्म हेर्नका लागि जनकपुर आएका बैठाका ७ छोरी छन् । जसमध्ये दुईको बिहे भइसक्यो, ५को बाँकी छ । बैठालाई बाँकी छोरीको विवाहले चैनले सुत्न दिने गरेको छैन । तर, बिहीबार राती रामजानककी मन्दिरमा फिल्म हेरेर निस्कँदा बैठा थप चिन्तित देखिए । उनलाई चिन्तित बनाएको थियो फिल्म ‘राज्जा रानी’को कथा र दृश्यले । उनले छोरीको बिहे गर्न जुन झन्झट खप्नु परेको थियो, फिल्ममा दुरुस्त उस्तै दृश्यको बाहुल्य थियो । उनले फिल्म मधेशी जनजीवनको नजिक रहेको बताउँदै फिल्मले आफ्नै कथा भने झैं लागेको बताए ।