घोषणा हुँदै पूर्व डिआइजी खरेल नेतृत्वको नयाँ पार्टी

अभियानका केन्द्रीय सदस्य गोविन्द गिरीले आफूहरुले विगत दुई वर्षदेखि विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै सोही अभियानलाई दलमा रुपान्तरण गर्दै पार्टी घोषणा गर्न लागिएको बताए।...

सम्बन्धित सामग्री

कार्यादेशलाई पहिलो सर्त मान्छु: डिआइजी खापुङ

कोसी प्रदेश प्रहरी प्रमुख (डिआइजी) चन्द्रकुबेर खापुङले आफू कार्यादेशभन्दा अलिकति पनि तलमाथि हुने गरी कार्य सम्पादनको पक्षमा नरहेको बताएका छन्।...

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी ढकाल

काठमाडौँ-  नेपाल प्रहरीले केन्द्रीय प्रवक्तामा डिआइजी भीमप्रसाद ढकाललाई तोकेको छ। प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डिआइजी ढकाललाई बुधबार केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार डिआइजी ढकाललाई मोबाइल नम्बर ९८५१२-९२१११ र इमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ।

राजीनामा दिने तयारीमा डिआइजी अशाेक सिंह

काठमाडाैँ- प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले बुधबार राजीनामा दिने तयारी गरेका छन्। प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा बुझाउने तयारी गरेका हुन्। उनी नयाँ प्रहरी प्रमुखको दाबेदार हुन्। सिंहले राजीनामा दिएमा भावी आइजिपीको दौडमा डिआइजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन्। डिआइजी सिंहविरुद्ध नक्कली शैक्षिक याेग्यताकाे प्रमाणपत्र देखाई जागिर खाएकाे […]

डिआइजी राईलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले पाएका छन् । हालका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीको सरुवा भएपछि प्रहरी महानिरीक्षक (आइजिपी) धिरज प्रताप सिंहले डिआइजी राईलाई उक्त जिम्मेवारी दिएका हुन् ।

पाँच डिआइजी एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम …

डिआइजी अर्याल एआईजीमा बढुवा

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलका डिआइजी राजु अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजी अर्याललाई एआइजी बढुवा गर्ने निर्णय गरेको हो । यही वैशाख ४ गते गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले अर्याललाई एआईजी बढुवामा सिफारिस गर्ने निर्णय गरेको थियो । सशस्त्रमा एआईजी बढुवाका लागि चार जना डिआइजीहरूले […]

डिआइजी बढुवाको लागि दुई एसएसपीको नाम सिफारिस

काठमाडौँ । डिआइजी बढुवाका लागि दुई एसएसपीको नाम सिफारिस भएको छ । बुधवार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूह, चिकित्सकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) द्वय डा. सञ्जय विक्रम श्रेष्ठ र डा. गोपाल कुमार ठाकुरलाई प्रहरी नायव महानिरीक्षक(डिआइजी) मा बढुवाको लागि सिफारिस गरेको हो ।

लुम्बिनी प्रदेशका डिआइजी आचार्यको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डिआइजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । मन्त्रालयले आचार्यलाई चार महिनामै सरुवा गरेको हो आचार्यले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमान्ड लिएका थिए । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीलाई सरुवा गरिएको स्रोतले जनाएको छ । आचार्यलाई लागु औषध नियन्त्रण ब्युरोमा सरुवा गरिएको हो ।

डिआइजी थापालाई एआइजी बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।...

१६ डिआइजी सरुवा

काठमाडौं, असार ८ । नेपाल प्रहरीको माथिल्लो दर्जाका १६ जना प्रहरी कर्मचारीको सरुवा भएको छ। गृहमन्त्री खगराज अधिकारीले सोमबार सबै प्रदेश प्रहरी प्रमुखसहित १६ नायव महानिरीक्षक (डिआइजी) सरुवा गरेका हुन्। सरुवापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०मा नेतृत्वको धिरजप्रताप सिंहलाई जिम्मेवारी दिइएको छ। सिआइबीमा रहेका डिआइजी सहकुलबहादुर थापा प्रदेश समन्वय निर्देशनालय सरुवा भएका छन्। अन्य डिआइजी […]