प्याराग्लाइडिङ उडानसम्बन्धी अध्ययन गर्न कमिटी गठन

साहसिक मनोरञ्जनात्मक खेल ‘प्याराग्लाइडिङ’ उडानसम्बन्धी अध्ययन गर्न उच्चस्तरीय कमिटि गठन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा अध्ययन कमिटी गठन गरेको हो। पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद...

सम्बन्धित सामग्री

इन्धन ट्यांकी अनियमितताबारे छानविन गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल आयल निगमले अमलेखगन्जमा निर्माण गर्न लागेको ८० करोड रुपैयाँ लागतको इन्धन भण्डारण ट्यांकी अनियमितताबारे अध्ययन गर्न प्राविधिक कमिटी गठन हुने भएको छ । १० हजार किलोलिटर इन्धन भण्डारण क्षमताको ट्यांकी निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा नगराएको, निश्चित कम्पनीका लागि अनुकूल हुने गरी मापदण्ड बनाएर ठेक्का प्रक्रिया अघि बढाइएको र बढी लागतमा सम्झौता गरेको […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। कोरोना संक्रमणबाट आज एकैदिन पाँच जनाको मृत्यु भएको छ। प्रत्यक्ष र समानुपातिकको मतका आधारमा सत्ता गठबन्धनले सिट बाँटफाँट गर्ने भएको छ। एमालले अध्यक्ष केपी ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। माओवादीमा फर्कन अनिच्छा देखाएका डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धनमा समेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आग्रह गरे। केरुङ–रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल–चीनबिच सम्झौता भएको छ।

चुनाव नजिकिँदै गर्दा एनआरएनमा चर्कियो विवाद, समाधानका लागि कमिटी गठन गरिने

गैरआवासीय नेपाली संघ (एनआरएन) मा सिर्जित विवाद समाधानका लागि अध्ययन कमिटी गठन गरिने भएको छ। परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार अध्ययन समिति गठन गरेर विवाद समाधान गरिने संघका अध्यक्ष कुमार पन्तले...

ओली भारतप्रति कठोर, चीनप्रति नरम

काठमाडौं, २२ भाद्र । सरकारले चीनसँगको सीमा समस्याबारे यकिन पत्ता लगाउन अध्ययन कमिटी गठन गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे । उनले सिधै चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरे । चीनले ४ जिल्लाका ११ ठाउँमा भूभाग अतिक्रमण गरेको विगतको सरकारी विवरण र हुम्लाका जनप्रतिनिधिको समेतको अध्ययनपछिको भनाईलाई आधार मानेर सरकारले अध्ययन […]

चीनले सीमा मिचेको पत्ता लगाउन हुम्लामा होमिदै जयनारायण

काठमाडौं, २० भदौ । सरकारले चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन गरेलगत्तै यथार्थ पत्ता लगाउन टोली खटाउने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोलीलाई चीनसँगको सीमामा पर्ने हुम्लाको नाम्खामा अध्ययनका लागि खटाउने निर्णय गरेको छ । सहसचिव आचार्य नेतृत्वको टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारीहरु रहेका छन् । […]

सत्ता गठबन्धनभित्र शक्तिराष्ट्रलाई हेर्ने दृष्टिकोणमा खटपट

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा चीनसँगको सीमा समस्या अध्ययनका लागि सरकारले समिति नै बनाएको छ । हुम्लालगायत चीनसँग सीमा जोडिएका ४ जिल्लाका ११ स्थानमा भूमि मिचिएको भन्दै जनप्रतिनिधिले नै आवाज उठाएपछि सरकारले अध्ययन कमिटी गठन गरेको हो । प्रधानमन्त्री देउवाको कदमप्रति गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी असन्तुष्ट भएका […]

सञ्चालदेखि सदनसम्म गाँजाको कुरा : अब के गर्ने ?

सन् १९७० को दशकमा अमेरिकी ३७औं राष्ट्रपति रिचार्ड निक्सनले रेमन्ड स्याफरको नेतृत्वमा गाँजाबारे अध्ययन गर्न एउटा कमिटी गठन गरेका थिए । उक्त कमिटीको काम गाँजालाई वैधानिकरण गर्ने कि नगर्ने ? भनेर विस्तृत रूपमा रिपोर्ट बुझाउनुपर्ने थियो । गाँजाको प्रयोगले मानिसको स्वास्थ्य साथसाथै समाजमा अन्य लागूऔषधहरू जस्तो असर नगर्ने भएकाले व्यक्तिगत प्रयोगका लागि भने रोक नलगाउने […]

आइओएमको डीन छान्न सर्च कमिटी गठन

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को नयाँ डिन सिफारिसका लागि सर्च कमिटी गठन भएको छ ।  त्रिभुवन