काठमाडौं, २२ भाद्र । सरकारले चीनसँगको सीमा समस्याबारे यकिन पत्ता लगाउन अध्ययन कमिटी गठन गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखे । उनले सिधै चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरे । चीनले ४ जिल्लाका ११ ठाउँमा भूभाग अतिक्रमण गरेको विगतको सरकारी विवरण र हुम्लाका जनप्रतिनिधिको समेतको अध्ययनपछिको भनाईलाई आधार मानेर सरकारले अध्ययन […]