चीनले सीमा मिचेको पत्ता लगाउन हुम्लामा होमिदै जयनारायण

काठमाडौं, २० भदौ । सरकारले चीनसँगको सीमा समस्याबारे अध्ययन गर्न कमिटी गठन गरेलगत्तै यथार्थ पत्ता लगाउन टोली खटाउने निर्णय गरेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा टोलीलाई चीनसँगको सीमामा पर्ने हुम्लाको नाम्खामा अध्ययनका लागि खटाउने निर्णय गरेको छ । सहसचिव आचार्य नेतृत्वको टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारीहरु रहेका छन् । […]