सत्ता गठबन्धनभित्र शक्तिराष्ट्रलाई हेर्ने दृष्टिकोणमा खटपट

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रत्यक्ष निर्देशनमा चीनसँगको सीमा समस्या अध्ययनका लागि सरकारले समिति नै बनाएको छ । हुम्लालगायत चीनसँग सीमा जोडिएका ४ जिल्लाका ११ स्थानमा भूमि मिचिएको भन्दै जनप्रतिनिधिले नै आवाज उठाएपछि सरकारले अध्ययन कमिटी गठन गरेको हो । प्रधानमन्त्री देउवाको कदमप्रति गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी असन्तुष्ट भएका […]

सम्बन्धित सामग्री

कांग्रेसको आरोप- असरवादीहरू सत्ताका लागि मिले, विचार र दृष्टिकोण मिलेको छैन

काठमाडौं । नेपाली कांग्रेसले अहिले बनेको सत्ता गठबन्धन असरवादीहरुको भएको आरोप लगाएकाे छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत् प्रवक्ता प्रकाशशरण महतले पदीय चाहनाबाट उन्मुख भएको बताए । उनले विचार र दृष्टिकोणमा कुनै एकता नभएको बताए । कुन दलले महत्वपूर्ण जिम्मेवादरी पाउने भन्ने विषयमा अहिलेसम्म रुमल्लिरहेको टिप्पणी गरे । पदकै कारणले सत्ता गठबन्धनको आयु […]