अर्थमन्त्रालयले ‘अनलाइन सफ्टवेयर’ बारे अध्ययन थाल्यो, जेठदेखि सुरु होला अनलाइन कारोबार? :: BIZMANDU.COM

काठमाडौँ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले निर्माण गरिरहेको अनलाइन सफ्टवेयरबारे अध्यन गर्न अर्थमन्त्रालयले कमिटी गठन गरेको छ। केहि दिन अघि मात्रै सफ्टवेयरबारे

सम्बन्धित सामग्री

अनलाइनबाटै एनआईबिएल सहभागिता फण्डको इकाई खरीद बिक्रि गर्न सकिने

एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को इकाईहरु स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीबाट खरीद बिक्रि गर्न सकिने भएको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल एस क्यापिटलले मङ्सिर १९ गते आइतबारबाट अनलाइन कारोबार प्रणालीबाट योजनाको इकाई खरीद बिक्रि गर्न सक्ने ब्यबस्था गरेको हो ।यस योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्घारा आम लगानीकर्ताहरु माझ सहजै उपलब्ध गराउने उद्देश्यका आवश्यक पूर्वाधार निर्माण गरी अनलाइन कारोबार प्रणाली सुरु गरिएको क्यापिटलले जनाएको छ  ।  https://mutualfund.niblcapital.com/ मार्फत यो सेवा लिन सकिने क्यापिटलले उल्लेख गरेको छ ।

अनलाइन कारोबार सुरु भएको  तीन वर्षमा पनि छैन जोखिम व्यवस्थापन प्रणाली

ब्रोकर कम्पनीहरू जोखिममा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अनलाइन कारोबार सुरुवात गरेको तीन वर्ष पूरा भइसकेको छ । तर, हालसम्म पनि अनलाइन कारोबारका लागि ब्रोकरको तहमा आवश्यक जोखिम व्यवस्थापन प्रणाली (आरएमएस) बन्न सकेको...

अनशन बसेकै दिन नेप्से परिसूचक १०.८५ अंकले बढ्यो

काठमाडौं । शेयर बजारका लगानीकर्ताले अनलाइन कारोबार प्रणाली मार्फत कारोबार र बजारको सुधारको माग गर्दै अनशन सुरु गरेकै दिन नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ ।   लगानीकर्ताको समुहले आइतबारदेखि नेप्सेमा रिले अनशन ...

नेप्सेको अनलाइन प्रणाली ब्रोकरलाई बोझ

धितोपत्र बजारमा सुरु भएको अनलाइन कारोबार प्रणाली धितोपत्र दलाल कम्पनीलाइ नै बोझ बन्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधिक पूर्वाधार तयार गर्न भनेपछि समस्या बढेको हो । हाल २ करोड रुपैयाँ चुक्ता पुँजी भएका ब्रोकरलाई नेप्सेले सोही अनुपातमा अनलाइन कारोबार प्रणालीका लागि लगानी गर्ने भन्दै गत बुधबार पत्राचार गरेको छ ।