गुल्मीको रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम नहुने

१ साउन, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गामा साउने मेलाका बिशेष कार्यक्रम नहुने भएका छन् । कोभिडको दोस्रो लहरको संक्रमणको सर्तकता अपनाउन चलेको निषेधाज्ञाले गर्दा साउन भर लाग्ने मेलाका बिशेष कार्यक्रम नहुने रेसुङ्गा संरक्षण समितिले जनाएको छ । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा मन्दीर ब्यवस्थापन समितिले साउनभर […]

सम्बन्धित सामग्री

पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा बिशेष समारोहको आयोजना

काठमाडौं । पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसर बिहिबार काठमाडौंमा बिशेष स्वागत समारोहको आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी राजदूतावास र नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यममा प्रमुख अतिथिको रुपमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको उपस्थिति रहेको थियो । स्वागत कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबीचको घनिष्ठ सौहार्दपूर्ण […]

शशी भुषण कुमार यादव विरुद्ध बिशेष अदालतमा आरोप पत्रदायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जमा कार्यरत बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव विरुद्ध पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको आरोपमा बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।...

चलचित्र पाइरेसी रोक्न बिशेष ऐन ल्याउँदैछौंः बोर्ड अध्यक्ष भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको पाइरेसी रोक्नका लागी बिशेष ऐन ल्याउने तयारी गरेको बताएका छन्।...

चलचित्र पाइरेसी रोक्न बिशेष ऐन ल्याउँदैछौंः बोर्ड अध्यक्ष भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको पाइरेसी रोक्नका लागी बिशेष ऐन ल्याउने तयारी गरेको बताएका छन्।...

चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा बिशेष छुट

काठमाडौँ, असोज २५ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ । यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने,“नेपालीहरुको […]

तीजको अवसरमा प्रभु क्यापिटलको नारीहरुलाई बिशेष छूट

काठमाडौं, १३ भदौ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ । “यो तीजमा प्रभु क्यापिटलको उपहार, AMC मा छूटको बहार” भन्ने नारासाथ शुरु हुने यो अफर यही भदौ १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्रसम्म सञ्चालनमा […]

बिपिडब्यु लघुवित्तको बिशेष साधारण सभा भदौ १३ गते

काठमाडौं, ३२ साउन । बिपिडब्यु लघुवित्त वित्तीय संस्था लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले भदौ १३ गते आफ्नै कार्यालय बनेपामा सभा बोलाउने निर्णय गरेको हो । कम्पनीको बिशेष सभाले मर्जर तथा प्राप्ति सम्बन्धि विविध विषयमा छलफल गर्ने लगायतका प्रस्ताव सभामा पेश गरिने जनाइएको छ ।

महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि टाटा मोटर्सको बिशेष योजना

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले कोरना भाइरस महामारी बिरुद्ध अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुका लागि बिशेष योजना सार्वजनिक गरेको छ ।यस प्रतिकुल परिस्थितिमा निरन्तर सेवा पुर्याउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु लगायत यस महामारीमा अग्रपंक्तिमा रहेर सेवामा खटिने सम्पूर्ण व्यक्तिहरु यस योजनामा सहभागि हुन सक्ने सिप्रदीले जनाएको छ । यस योजना अनुसार कम्पनीको पूर्वनिर्धारित सुविधाहरु बाहेक थप सुबिधा प्राप्त गर्न सकि

बिशेष संगठनात्मक अभियान अमलाचौरमा सम्पन्न

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७पौष २८ गते अमलाचौरमा सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत टोली नं. २ ले बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरले प्रशिक्षणको क्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पद्धति बिपरित र असंवैधानिक तरीकाले संसद विघटन गरेर गणतन्त्र विरोधी शक्तिलाई फाईदा पुर्याउने काम गरेको बताउनु भयो । उहाँले बैदेशिक चलखेलले राष्ट्रियता समेत खतरामा परेकाले सबै राष्ट्रबादी शक्ति आन्दोलित हुनु पर्ने बताउनु भयो । त्यस्तै, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, जिल्ला सदस्यहरु लोकनाथ शर्मा र योगेन्द्रराज पौडेलले पनि मन्तब्य दिनु भएको थियो । कार्यक्रममा जातीय समता समाज बागलुङका जिल्ला सदस्य गोबिन्दलाल बिक, अखिल नेपाल महिला संघ नगर सदस्य मुमा शर्मा, बयोबृद्ध बामपंथी नेता सालीकग्राम शर्मा लगायतको आतित्थ्यता रहेको थियो । वडा समितिका अध्यक्ष घनश्याम बिकको अध्यक्षता, उपाध्यक्ष गोबिन्द् प्रशाद पौडेलको सञ्चालन र मुमा देबि शर्माको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । भने भोलि पौष २९ गते काठेखोला गाउँपालिका ४ तंग्राम र बडिगाड गाउँपालिका १ दगामा पहिलो चरणको कार्यक्रम समापन हुने छ । यो पनि राजमो बागलुङको अभियान कुश्मिशेरा र नारायणस्थानमा राजमो बागलुङको विशेष संगठनात्मक अभियान सर्कुवा र पैँयुपाटामा बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान‍ बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र बोबाङमा सम्पन्न राजमोको बिशेष संगठनात्मक अभियान राङखानी, मल्म र गादीखोलामा विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर बागलुङको विशेष संगठनात्मक अभियान धुल्लुबास्कोट र खुङ्गामा तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्‍यो जिल्लाब्यापी संगठनात्मक अभिया