काठमाडौं, १३ भदौ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवा लिदा एक बर्षका लागि वार्षिक सेवा शुल्क नलाग्ने अफर ल्याएको छ । “यो तीजमा प्रभु क्यापिटलको उपहार, AMC मा छूटको बहार” भन्ने नारासाथ शुरु हुने यो अफर यही भदौ १४ गते हरितालिका तीजका दिनदेखि ३१ भाद्रसम्म सञ्चालनमा […]