काठमाडौँ, असोज २५ । नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा उल्लेखनीय रुपमा मूल्य छुट गरेको छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ । यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले भने,“नेपालीहरुको […]