२४ वैशाख, काठमाडौं। प्रत्येक वर्ष प्रदान गरिदैं आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष चिकित्साशास्त्रतर्फकालाई प्रदान गरिने भएको छ । एक लाख राशीको उक्त पुरस्कार यस वर्ष चिकित्साशास्त्रको क्षेत्रमा स्वदेशमै रहेर उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई दिइने फाउण्डेसनले निर्णय गरेको छ । फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेका अनुसार नेपाली भूमीमा रहेर नयाँ र लाभदायी स्वास्थ्य […]
काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई पाउने भएका छन् । यसैगरी फाउण्डेसनले यो वर्षबाट सुरु गरेको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने भएको छ । दुवै पुरस्कारको राशि एक/एक लाख रुपैंया रहेको छ । सोताङ अर्गानिक फार्म […]
यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ धरानका कृष्ण राईले पाउने भएका छन् । सोताङ अर्गानिक फार्मका उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनले आइतबार राजधानीमा आयोजना पत्रकार सम्मेलनमा जानकारी दिइयो । आगामी असार १४ गते राजधानीको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमका बीच उनलाई पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार हस्तान्तरण गर्नेछन् । २०५४ सालदेखि अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा योगदान गर्दै आएका राईलाई कृषि
काठमाडौँ,१२ असार । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ । सोताङ अर्गानिक […]
काठमाडौं।यसवर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार एम्बुलेन्स चालक बमबहादुर गुरुङ र भेरी अञ्चल अस्पतालमा कार्यरत नर्स सुनिता सहकारीले पाएका छन्।बलबहादुर गुरुङ चीनको वुहानबाट ल्याएका विद्यार्थीलाई एयरपोर्टबाट लैजाने र त्यसयता निरन्तर यही क्षेत्रमा काम गरिरहेको भन्दै पुरस्कार प्रदान गरिएको हो।यस्तै सुनिता सहकारी भेरी अञ्चल अस्पतालमा आफू संक्रमित हुँदा र श्रीमान् बित्दा पनि कोभिड वार्डमा निरन्तर काम गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले ती […]
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जन...
काठमाडौँ – मदन भण्डारी फाउन्डेसनले २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आइसियुमा कार्यरत कालिकोटकी स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि एक लाख रहेको छ। उक्त पुरस्कार २०७८ साल आसार १४ गते जननेता भण्डारीको ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा […]
काठमाडौं – ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ बाट कलाकार हरिप्रसाद शर्मा सम्मानित हुनुभएको छ ।
जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकार शर्मालाई सम्मान गर्नुभयो ।
पुरस्कारको राशि एक लाख रुप...