चलचित्र पाइरेसी रोक्न बिशेष ऐन ल्याउँदैछौंः बोर्ड अध्यक्ष भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको पाइरेसी रोक्नका लागी बिशेष ऐन ल्याउने तयारी गरेको बताएका छन्।...

सम्बन्धित सामग्री

भुवन केसीलाई विदेशी फिल्म निर्माताको प्रश्न : नेपालमा सुटिङ गर्दा सुविधा के छ ?

काठमाडौं । भारतको गोवामा यतिबेला फिल्म बजार-२०२३ चलिरहेको छ । पहिलोपटक नेपालको चलचित्र विकास बोर्डले स्टल खडा गर्दै विदेशमा घरेलु फिल्मको प्रवर्द्धन गर्ने प्रयास गरेको छ । अध्यक्ष भुवन केसी स्वयं स्टलमा उपस्थित भएर विदेशी फिल्म निर्माताको चासो शान्त पारिरहेका छन् । गोवा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको साइडलाइनमा भइरहेको फिल्म बजारमा सहभागी हुन अन्तर्राष्ट्रिय फिल्ममेकर पनि […]

‘फिल्म बजार-२०२३’ मा सहभागी हुन गोवा लागे भुवन केसी

काठमाडौं । गोवामा आयोजना हुन लागेको फिल्म बजार-२०२३ मा सहभागी हुन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी सोमबार भारत प्रस्थान गरेका छन् । त्यसतर्फ उड्नुअघि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले विदेशमा नेपाली फिल्मको बजार खोजी गर्ने उद्देश्यले आफू त्यता जान लागेको बताए । पहिलोपटक बोर्डले कुनै विदेशी फिल्म मार्केटमा स्टल खडा गरेरै […]

गोवा फिल्म फेस्टिभलमा नेपाली स्टल राखिने

काठमाडौं । चलचित्र विकास बोर्डले भारतको प्रतिष्ठित गोवा फिल्म फेस्टिभलमा नेपालको स्टल राख्ने भएको छ । यसबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अर्थसँग बजेटका लागि सहमति मागेको छ । बोर्ड अध्यक्ष भुवन केसी शुक्रबार अर्थ मन्त्रालयमा पुगेर गोवा फेस्टिभल अन्तर्गतको फिल्म बजारमा स्टल राख्नेबारे छलफल गरेका थिए । बोर्ड प्रवक्ता केएल बुढाथोकीले गोवा फिल्म फेस्टिभलमा […]

चलचित्र पाइरेसी रोक्न बिशेष ऐन ल्याउँदैछौंः बोर्ड अध्यक्ष भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको पाइरेसी रोक्नका लागी बिशेष ऐन ल्याउने तयारी गरेको बताएका छन्।...

फिल्म छायांकन स्टुडियोबारे अध्ययन गर्न दोलखाको लाकुरीडाँडा पुगे भुवन केसी

काठमाडौं । सरकारले दोलखाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको निर्माण चाँडै सुरु गरिने भएको छ । उक्त ठाउँको अध्ययन अवलोकनका लागि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सदस्य राज कटुवालसहितको टोली त्यहाँ पुगेको थियो । टोलीले निर्माण स्थलको अवलोकन र लागतबारे अध्ययन […]

भुवन केसी फेरि विवादमा, बोर्डको निर्देशन हल सञ्चालकले अवज्ञा गर्ने

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी फेरि विवादमा फसेका छन् । शुक्रवार दिउँसो अध्यक्ष केसीले हलहरुले विश्वकपका खेल देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी फेरि विवादमा फसेका हुन् ।गत ३० नोभेम्बरमा बोर्ड मातहतकै बक्सअफिस विभागले इमेलमार्फत विश्वकप देखाउनका लागि प्रदर्शकलाई वितरण र मुभी कोड पठाएको थियो । तर, शुक्रवार अध्यक्ष केसीले विश्वकप नदेखाउन भन्दै चेतावनीयुक्त पत्र काटेपछि अहिले बोर्डको विरोध सुरु भएको छ ।हल सञ्चालक र वितरकको छाता संस्था नेपाल चलचित्र संघका महासचिव नरेन्द्र

विकास बोर्डले ‘शोज’ दिँदैन, नीति निर्माण गर्छ: अध्यक्ष भुवन केसी

काठमाडाैँ – चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन्। शुक्रबार सम्हाल्निछ कहिले मनको प्रिमियर शो हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताएका हुन्। उनले चलचित्र विकास […]

भुवन केसीलाई चलचित्र विकास बोर्डमा स्वागत

काठमाडौँ । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसी पदभार ग्रहणका लागि बोर्डको कार्यालय पुगेका छन् । कार्यालयमा उनलाई बोर्डका कर्मचारीहरूले स्वागत गरेका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । यसको आधिकारिक जानकारी हिजो गराइएपछि उनले आज पदभार ग्रहण गर्न लागेका हुन् । बोर्ड प्रवेश गर्दा कर्मचारीहरूले खादा र […]

यी हुन मन्त्रिपरिषद्का निर्णय, चलचित्र विकास बोर्डको अध्यक्ष भुवन केसी मनोनित

काठमाडौं, १० साउन । सरकारले चलचत्रि विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई मनोनित गरेको छ । हिजो (सोमबार) साउन ९ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै, सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सदस्यमा पदमा डा. प्रकाशराज रेग्मी र नविन चन्द्र गौतमलाई मनोनयन गरेको छ । […]