शशी भुषण कुमार यादव विरुद्ध बिशेष अदालतमा आरोप पत्रदायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय, बीरगञ्जमा कार्यरत बरिष्ठ निरीक्षक शशी भुषण कुमार यादव विरुद्ध पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको आरोपमा बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।...